
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले छिमेकी देश भारतले नेपाली भुमी लिपुलेक, कालापानी हुँदै मानसरोवर पुग्ने सडक नेपालको विना स्वीकृति खोलेको भन्दै कडा रुपमा आपत्ती जनाउनुभएको छ । हिजो नेपाली भूमि अतिक्रमण गर्दै भारतले मानसरोवरको बाटो खोलेको छ ।
भारतीय रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘उत्तराखण्डको बोर्डर रोड अर्गनाइजेसन ९बीआरओ०ले कैलाश मानसरोवर रुटलाई चीनको बोर्डरसम्म जोडेको छ । कोभिड९१९ को महामारी सामना गर्दै बीआरओले १७ हजार ६० फिट उचाइमा रहेको कैलाश मानसरोवरमा बाटो विस्तार गरेको हो ।’
सो कार्यको कडा रूपमा आलोचना भईरहेको समयमा विर गोर्खालीको मुलुक नेपालमा भारतले पटक पटक सीमा अतिक्रमण गरी ज्यादती प्रस्तुत गरेको उल्लेख गर्दै सांसद बस्नेतले भारतीय गतिविधि विरुद्ध नेपालीले कहिले पनि शिरु नझुकाउने समेत चेतावनी दिनुभएको छ । विगत केही समय अघि समेत नेपालको लिपुलेक, कालापानी तथा लिम्पियाधुरा आफ्नो भूमि भएको भनि नयाँ राजनीतिक नक्सा जारी गरेको थियो । त्यसको समेत व्यापक विरोध भइरको साथै कुटनीतिक पहलका माध्यमबाट दुवै देशले वार्ता गरी समाधान गर्नुपर्नेमा पुनः अर्को वितण्डा मच्चाउने कार्य गरेकोमा घोर आपत्ती जनाउनुभयो ।
आफ्नो एक इन्च भूमि पनि नछोड्ने र अरुको एक इन्च भूमि पनि नलिने उद्घोषका साथ सांसद वस्नेतले उचित पहल गरी उपलब्धीमूलक वार्ताको माध्यमबाट तत्काल समस्या समाधान गर्न नेपाल सरकारलाई आग्रह समेत गर्नुभयो । उहाँले ठूलो अन्दोलन हुनु पहिल्यै समस्या समाधान हुनुपर्नेमा समेत जोड दिनुभएको छ । उहाँले भन्नुभएको छ, ‘पहिले पनि भारतले नेपालको लिपुलेक९कालापानी राखेर नयाँ राजनतिक नक्सा जारी गर्यो ।
नेपालमा व्यापक बिरोध भैरहेको अबस्थामा दुबै देशले वार्ताको माध्यमबाट समाधान गर्नु पर्नेमा, झन त्यहीँ बाटो हुँदै चीनको मानसरोबर पुग्ने बाटो खोलेछ । यसलाई नेपालले गम्भीरतापूर्वक लिनुपर्छ र कूटनीतिक माध्यमबाट सुल्झाउन पहल थालिहाल्नुपर्छ । परि आए नेपालले आफ्नो एक इन्च भूमि छाड्दैन, र अरुको एक इन्च भूमि पनि लिदैन । नेपाल सरकारले वार्ताका लागि यसअघि नै भारतसमक्ष प्रस्ताव पठाइसकेको छ । उचित पहल गरेर र उपलब्धिमुलक वार्ता होस् । ठूलो अन्दोलन हुनु पहिल्यै समस्या समाधान होस् ।’


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया