
१विद्यालयलाई शैक्षिक सामग्री सहयोग
२जमुना आचार्य जलजला गाउँपालिकाकी सर्वोत्कृष्ट उद्यमी घोषित
३कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
४सार्वजनिक बिदाको दिन पनि खुल्ने भयो मोदी गाउँपालिकाको कार्यालय
५स्थानीय पेय पदार्थ व्यवस्थापन विधेयक पारित : लोकल मदिरा ब्रान्डिङको बाटो खुल्यो
६ट्राफिक नियम उल्लंघनमा अब कडा जरिवाना प्रस्ताव
७पर्वतका सातै स्थानीय तहको बजेट सार्वजनिक, विकास र रोजगारी मुख्य प्राथमिकतामा
८विहादी गाउँपालिकाले ल्यायो ४६ करोड ४५ लाखको बजेट, कृषि र स्वास्थ्य मुख्य प्राथमिकतामा
९महाशिला गाउँपालिकाको ४६ करोड ४७ लाख रुपैयाँको बजेट, शिक्षा, कृषि र पूर्वाधारलाई प्राथमिकता
१०जलजलाले ल्यायो ५३ करोडको बजेट, रोजगारी र पूर्वाधारमा जोड
११जिप्रका पर्वतका पौडेल उत्कृष्ट प्रहरीको रुपमा प्रदेश प्रहरी कार्यालयबाट सम्मानित
१२भलाममा वृहत स्वास्थ्य शिविर सम्पन्न
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
३UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
४पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
५सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
६महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
७फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
८महिलाको हत्या गरी गहना लुट्ने र खरिद गर्ने २ जना पक्राउ
९बिमा दाबी गर्न बुटवलमा आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक, सञ्चालकसहित दुई पक्राउ
१०श्री सर्वेश्वर महादेव मन्दिरमा MRR टीम पर्वतद्वारा भजन–कीर्तन सम्पन्न
११मानवीय अभियानको सफलता : अपाङ्ग वैषलालले पाए आफ्नै भूमि
१२फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
पर्बत,कुश्मा । यहि बुधबार मात्र बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन जेष्ठ ५ गते सम्म लम्ब्याउने निर्णय गरेको थियो। कोरोनाभाइरसको संक्रमण फैलिन नदिन सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेको थियो। पछिल्लो पटक थपिएको लकडाउनको अवधि हिजोमात्र सकियो ।लकडाउनकै अवधिमा नेपालमा कोरोनाको संक्रमण भने बढिरहेको छ।
लकडाउन सुरू हुँदा नेपालमा २ जनामात्र कोरोना संक्रमित थिए भने अहिले १०१ जना पुगेका छन्। लकडाउन लाई कडाई गर्ने भने पनि पर्बत कुश्मामा भने कोरोनाभाइरस बाट कसरी जोगिनेभन्दा पनि प्रशाशन लाई अटेरी गरी बजार भित्र बिनापासका सबारी साधन गुड्ने र अत्यावश्यक पसल बाहेक अन्य पसलहरु पनि खोलिने गरेका छन्।

प्रमुख प्रशासकिय अधिकृत घनश्याम गौतमद्धारा जारी सूचनामा बन्दाबन्दीको अवधिमा अत्यावश्यक पसल बाहेक अन्य पसलहरु बन्द गर्न आग्रह गरिए पनि सूचना लाई बेवास्ता गरि केहि होटल, मोवाईल पसल, शृंगारपसल र केहि फेन्सी पसलहरु दैनिकी जसो खुलिरहेका छन् भने केही दिन यता लक डाउन उल्लंघन गर्ने क्रम बढ्दै जान थालेको छ। लक डाउनलाई थप प्रभाबकारी बनाउन बजारभित्र थप कडाई गरिए पनि हिजो सम्म पनि अत्यावश्यकका पसल बाहेक अन्य पसलहरु खोलेर भिडभाड जम्मा गर्ने कार्य भने जारी नै थियो।
चेकिंग जाँदा बन्द गरेजस्तो गर्ने पछि फेरी सटर खोलेर बस्ने नियमित जस्तोनै बनेको छ कुश्मा बजारमा। ब्यक्तिहरुको आवतजावतमा पनि अगीपछिको भन्दा कम देखिदैन भने चोक र पसल अगाडी ग्रुप जम्मा भएर गफ गर्ने हरुको पनि कमि देखिदैन ।कोरोनाको माहामारी फैलिरहेको बेलामामा यसरि प्रशासनको सूचनालाई पनि अबज्ञागरि लुकिछिपी पसल खोल्ने भिडभाड जम्मा हुनेहो भने संक्रमण फैलने जोखिम बढ्दो देखिन्छ कुश्मा पनि त्यसैले बेलैमा सचेतहुन जरुरी देखिन्छ।


१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
३UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
४पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
५सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

प्रतिक्रिया