News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मुख्य समाचार राष्ट्रिय समाचार

    जेठ १८ सम्म अन्तर्राष्ट्रिय उडान र सीमा नाका बन्द गर्ने सरकारको निर्णय

    काठमाडौं । नेपालमा लकडाउन आउँदो जेठ ५ गतेसम्म लम्बेको छ । यो सँगै सरकारले जेठ १८ गतेसम्म अन्तर्राष्ट्रिय उडान र सीमा नाकामा आवागमन बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने र उडानलाई १८ गतेसम्म लैजाने निर्णय गरेको हो ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    यस्तै अन्तर्राष्ट्रिय हवाई उडान र सीमा नाका आवागमनमा लगाएको रोकलाई मे ३१ अर्थात जेठ १८ गतेसम्म लम्ब्याउने निर्णय भएको एक मन्त्रीले जानकारी दिनुभयो । बैठकले भोलि २५ गते बुद्धजयन्तीको अवसरमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको सम्मानमा साँझ ७ बजे दीप प्रज्ज्वलन गर्ने निर्णय समेत गरेको छ ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया