
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
बुटवल । स्थानीय तहका जनप्रतिनिधिकै सहयोगमा भारतबाट नेपालीहरु भित्रिन थालेको गुनासो आएपछि प्रदेशसभा सांसद र सुरक्षा निकायका प्रमुखहरुले रुपन्देहीको सीमा क्षेत्र अनुगमन गरेका छन् । उनीहरुले जनप्रतिनिधिहरुसँग भेटघाट गरी आफूखुसी कसैलाई पनि भारतबाट नेपाल नभित्राउन आग्रह गरेका छन् । सीमा क्षेत्रमा कडाइ गर्दा पनि भारतबाट नेपालीहरु आउने क्रम नरोकिएको सूचना पाएपछि प्रदेशसभा सांसद सन्तोष कुमार पाण्डेय, रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक हेमकुमार थापा र सशस्त्र प्रहरी उपरीक्षक तेज पोखरेलसहितको टोली अनुगमनमा निस्किएको छ । सो टोलीले रुपन्देहीको सम्मरीमाई गाउँपालिका(३ स्थित तरैनी नाका र मर्चवारी गाउँपालिका(१ स्थित खैराघाट नाका पुगेर स्थानीय तहका जनप्रतिनिधि र स्थानीयवासीलाई भेटेर जनताको सेवामा लागेको नाममा भारतमा रहेका नागरिकलाई नेपाल नभित्र्याउन आग्रह गर्यो ।
कोटहीमाई गाउँपालिका(१ पुर्निहवामा कोरोना भाइरसको संक्रमण पुष्टि भएका व्यक्ति क्वारेन्टाइनमा पुगेर इमान्दारिता देखाएकाले महामारीबाट बचेका छौं,’ सांसद पाण्डेयले भने, ‘त्यस्तै इमान्दारी गाउँपालिका अध्यक्ष, वडाअध्यक्ष, वडा सदस्यहरुले देखाउनुपर्छ । जनताको सेवा गर्ने नाममा सीमाबाट आउ(जाउ गर्न रोक्नुपर्छ ।’ कोरोना भाइरसले नातेदार, जात वा धर्म नचिन्ने भएकाले नाकाबाट आउ(जाउ रोक्न नागरिकले नै स्वयंसेवकको भूमिका खेल्नुपर्ने उनले बताए । आफ्ना नातेदार, इष्टमित्रलाई भित्र्याए त्यसबाट झन् डरलाग्दो परिस्थिति उत्पन्न हुन सक्ने भएकाले जनप्रतिनिधि, स्थानीयबासी तथा प्रशासनिक निकाय मिलेर कोरोना भाइरसविरुद्ध लड्नुपर्ने सांसद पाण्डेयले बताए । ‘जनप्रतिनिधि र नागरिकको सहयोगविना महामारी नियन्त्रण हुन सक्दैन,’ उनले भने, ‘भारतमा रहेका नेपाली नागरिकलाई २र४ दिन उतै बस्न दिँदा पहाड खस्दैन, तर संक्रमित भित्रिएर महामारी फैलिएमा पहाड खस्नुभन्दा खतरनाक हुन्छ ।’
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख हेमकुमार थापाले सुरक्षा संयन्त्रलेमात्र कोरोना नियन्त्रण गर्न नसक्ने भएकाले त्यसमा समुदायको सक्रिय साथ आवश्यक रहेको बताए । जिल्लावासीको सुरक्षाप्रति प्रहरी अझ बढी चिन्तित भइ सतर्कता बढाएको बताउँदै उनले भने, ‘नागरिकको सुरक्षाको लागि प्रहरी चिन्तित छ, यो समस्यालाई सबै मिलेर समाधान गरौं ।’ सशस्त्र प्रहरी २७ नम्बर गण रुपन्देहीका प्रमुख तेज पोखरेलले प्रहरीलाई दुश्मनको रुपमा नबुझी सहयोगीको रुपमा बुझ्न आग्रह गरे । उनले चिनी सस्तो पाइन्छ भन्ने लोभमा भारतीय सीमा बजारमा आउ(जाउ नगर्न र स्वास्थ्यमाथि खेलवाड नगर्न सुझाव दिए । सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला ९बब्लु०ले परिवार, गाउँ र समाज बचाउन केही समयका लागि कष्ट सहनुपर्ने बताए । सम्मरीमाई गाउँपालिका र मर्चवार गाउँपालिकाका वडाअध्यक्षहरुले कोरोनाविरुद्ध लड्न अब थप जिम्मेवारी भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै

प्रतिक्रिया