
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
गिता राना मगर, पोखरा ।
हिमाली जिल्ला मुस्ताङबासीको आफ्नै दुख पिडा छ । हिमाली क्षेत्र भएका कारण पनि यातायात लगायतको साधनहरु भनेको वेला पाइन मुस्किल पर्छ । यतिवेला सरकारले लकडाउन जारी संगै मुस्ताङमा यातायातको आवतजावत ठप्प छ । मुस्ताङबासीहरुको मुख्य पेशा भनेकोनै कृषी र पर्यटन नै हो तर लकडाउनका कारण त्यहांका ब्यवशायी र कृषकहरुभने समस्या झेल्न बाध्य छन । मुस्ताङमा लकडाउन जारी रहदा पर्यटन उद्योग त ठप्पनै छ भने त्यहां उत्पादन हुने कृषीउपज पनि खेर जाने अवस्थामा छ ।
पर्यटक र सवारी साधन चल्न नसक्दा उक्त क्षेत्रमा उत्पादन भएका सागपात जस्ता कृषीजन्य उपजले बजार पाउने कुरै भएन । यतिवेला मुस्ताङको मार्फामा साग उत्पादन भइरहेको छ, बजार नखुल्दा सागले मुल्य पाउने भन्दापनि त्यसै बारीमा खेर जाने अवस्था आइपरेको छ । मुख्य पेशानै कृषी अंगालेर बसेका मार्फाबासीको समस्यालाई भने यतिवेला केही हद सम्म त्हांका सांसद इन्द्रधारा विष्टले समाधान गर्ने कोशिस गरेका छन ।
लकडाउनका कारण त्यहाका अति विपन्न त्यसमा पनि कृषीमा निर्भर भएकाहरुलाई मध्येनजर गरी सांसद विष्टले त्यहांका कृषकबाट आफ्नै पैसाले मार्फाको साग खरिद गरी पोखरामा कोरोनाको संक्रमणमा अग्रपङ्तिमा कार्यरत सुरक्षा निकाय, स्वास्थ्यकर्मी र संचारकर्मीलाई निशुल्क वितरण गरिरहेका छन । मुस्ताङ आफैमा भौगोलिक बनोटमा फरक भएको जिल्ला त्यसमा पनि लकडाउनका कारण थप मर्कामा परेका कृषकलाई राहत प्रदान गर्ने उद्देश्यले मुस्ताङमा खाद्यान्न लगायतको सामाग्री पुर्याएर फर्केका ट्रकमा साग ल्याएर पोखरामा वितरण गर्ने गरेका हुन । यसका लागी त्यहांका ब्यवशायीहरुले निशुल्क ढुवानीको ब्यवस्था समेत मिलाएको सांसद विष्ट वताउछन ।
लकडाउनको समयमा मार्फामा उत्पादन भएको साग त्यसै खेर जान थालेपछि उनीहरुलाई केही राहत होस कृषकले उत्पादन गरेको साग कुहिएर नजाओस भनेर आफुले तीन महिनाको सेवा सुविधाको रकमबाट साग किनेर पोखरामा वितरण गर्दै आइरहेको सांसद विष्टले वताउनुभयो । हाल सम्म ३ हजार केजी साग पोखरा ल्याएर सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र संचारकर्मीलाई वितरण गरिसकेको र फेरी पनि दुइ हजार केजी साग खरिद गरी पोखरामा वितरण गर्ने उनको योजना रहेको छ ।
विहीबार विशेष गरी पोखराका पत्रकारहरुलाई लक्षित गरी मार्फाको साग वितरण गरियो । सञ्चारकर्मीहरु पनि स्वास्थ्यकर्मी र सुरक्षाकर्मी जस्तै कोरोना संक्रमणको अग्रपङ्तीमा रहेर काम गर्ने भएकाले आफुले मार्फाको साग वितरण गरेको विष्टले वताए । सञ्चारकर्मीहरुलाई मार्फाको किसानद्धारा उत्पादन गरिएको साग वितरणलाई भन्दापनि त्यहांको किसानलाई राहत प्रदान गरेको पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ वताउछन । सांसद विष्टले साग मात्र वितरण नगरेको र उनले यसअघिपनि उपल्लो मुस्ताङ र तल्लो मुस्ताङका जनताहरु पोखरा र काठमाण्डौमा रहेकालाई मुस्ताङ फर्काउने काममा निकै ठूलो भुमिका खेलेको वताउदै साग वितरण गरेर मार्फाको किसानलाई समेत लकडाउनमा ठूलो राहत मिलेको उनको भनाइ रहेको थियो ।
सांसद विष्टले कोरोना संक्रमणलाई मध्येनजर गरी यसअघि दुइ महिनाको सेवा सुविधाबाट प्राप्त हुने रकमलाई खर्चेर मुस्ताङका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, पत्रकार र जनपैतिनिधीहरुलाई लक्षित गरी सेनेटाइजर, मास्क र पन्जाहरु समेत वितरण गरिसकेका छन । त्यसैगरी उपल्लो मुस्ताङबाट हिउदको जाडो छल्न पोखरा झरेका र लकडाउनकै कारण पोखरामा अड्केका विद्यार्थी र स्थानियहरुलाई आफ्नो संयोजकत्वमा विभिन्न ब्याक्तिको सहयोगमा दुइ लाख बरावरको खाद्यान्न समेत वितरण गरेका थिए ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया