
१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२सार्वजनिक बिदाको दिन पनि खुल्ने भयो मोदी गाउँपालिकाको कार्यालय
३स्थानीय पेय पदार्थ व्यवस्थापन विधेयक पारित : लोकल मदिरा ब्रान्डिङको बाटो खुल्यो
४ट्राफिक नियम उल्लंघनमा अब कडा जरिवाना प्रस्ताव
५पर्वतका सातै स्थानीय तहको बजेट सार्वजनिक, विकास र रोजगारी मुख्य प्राथमिकतामा
६विहादी गाउँपालिकाले ल्यायो ४६ करोड ४५ लाखको बजेट, कृषि र स्वास्थ्य मुख्य प्राथमिकतामा
७महाशिला गाउँपालिकाको ४६ करोड ४७ लाख रुपैयाँको बजेट, शिक्षा, कृषि र पूर्वाधारलाई प्राथमिकता
८जलजलाले ल्यायो ५३ करोडको बजेट, रोजगारी र पूर्वाधारमा जोड
९जिप्रका पर्वतका पौडेल उत्कृष्ट प्रहरीको रुपमा प्रदेश प्रहरी कार्यालयबाट सम्मानित
१०भलाममा वृहत स्वास्थ्य शिविर सम्पन्न
११मोदी गाउँपालिकाको ७५ करोड १८ लाखको बजेट,कृषि, युवा रोजगार र सुशासनमा जोड
१२रबी नेतृत्वमा संगठन र निर्वाचन यात्रा प्रशंसनीय : काँग्रेस सभापति थापा
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
३UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
४पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
५सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
६महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
७फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
८महिलाको हत्या गरी गहना लुट्ने र खरिद गर्ने २ जना पक्राउ
९बिमा दाबी गर्न बुटवलमा आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक, सञ्चालकसहित दुई पक्राउ
१०फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
११श्री सर्वेश्वर महादेव मन्दिरमा MRR टीम पर्वतद्वारा भजन–कीर्तन सम्पन्न
१२मानवीय अभियानको सफलता : अपाङ्ग वैषलालले पाए आफ्नै भूमि
हरि आचार्य कपिलवस्तु,
कोरोना भाइरस (कोभिड(१९) ले गर्दा नेपालमा लकडाउन सुरु भएसँगै देशैभरका विद्यार्थीको पढाइ अबरुद्ध भएको छ भने नतिजा पनि प्रकाशन गर्न अप्ठ्यारो भईरहेको छ । कोरोनको जोखिमलाई मध्यनजर गर्दै लकडाउनको पुर्ण पालना सहित कपिलवस्तुको चार नम्बर जितपुर स्थित जितपुर मन्टेश्वरी स्कुलले सामाजिक सञ्जाल मार्फत विद्यार्थीहरुको नतिजा सार्वजनिक गरेको छ ।
परिक्षामा ७१ जना सहभागी वालवालिकाहरुको नतिजा प्रकाशन गरिएको मन्टेश्वरीकी निर्देशक शान्ती क्षेत्रीले बताएकी छन् । ७१ जना मध्ये कक्षा नर्सरीबाट ९९.९२ प्रतिशत सहित संयम शर्मा प्रथम भएका छन् । त्यस्तै ९९.६४ प्रतिशत सहित दिभ्यांका भण्डारी द्धितीय, ९९.३८ प्रतिशत सहित दिक्क्षिता केसी र अल्का थापा तृतीय तथा ९८.७१ प्रतिशत सहित कुशल बन्जाडले शान्त्वना स्थान हासिल गरेका छन् । जसको विवरण सामाजिक सञ्जाल मार्फत अभिभावकलाई पठाइएको मन्टेश्वरीका सञ्चालक सुशील पौडेलले बताएका छन् ।
उनले उत्कृष्ट विद्यार्थीहरुलाई अभिभावक समारोहको आयोजना गरि लकडाउन पछि अभिभावक तथा विद्यार्थीहरुलाई पुरस्कार बितरण गरिने बताए । साथै उत्कृष्ट सम्पुर्ण वालवालिकाहरुलाई सञ्चालक सुशिल पौडेल, असीम क्षेत्री, सन्दिप जिसी, प्रविन पौडेल, बिनिता आचार्य, बिष्णु पन्त, प्रिन्सिपल अशोक पौडेल र निर्देशक शान्ती क्षेत्रीले बधाई सहित समुज्जवल भविष्यको कामना गरेका छन् । साथै नयाँ वालवालिकाहरुको भर्नाका लागि सामाजिक सञ्जाल तथा कार्यालको फोन नं. ०७६५५०४३८ मा सम्पर्क गर्न सम्पुर्ण अभिभावकहरुलाई मन्टेश्वरीले आग्रह गरेको छ ।


१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
३UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
४पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
५सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

प्रतिक्रिया