SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/१/१९ गते
    १६९१ &#२३४६;&#२३३५;&#२३२५;

    सम्राट जिसी, रुपन्देही । कोरोना (कोभिड–१९) भाइरसको महामारी रोकथाम तथा नियन्त्रणमा २४ औं घन्टा घाम पानी न भनी भोकभोकै जनताको सुरक्षामा खटिएका प्रहरीलेलाई मध्यनजर गर्दा चरङ्गे युवा क्लबका युवाहरूले प्रहरीहरुलाई खानपिन सैतको खाजाको व्यवस्था गरेका हुन । पैदल यात्रुलाई पनि खानपिन सैतको खाजाको व्यवस्था गरिएको हो ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    त्यस्तै आफुहरु निरन्तर सहयोग गरिरहेको र अहिले १३ औं दिन प्रवेश गर्नुको साथै यस्तो बेला जनताको दुखमा साथ र सहयोग गर्न पाउदा निकै खुसी रहेको वरिष्ठ सल्लाहकार तथा व्यावसायी बिश्वास गुरुङले बताए । यस्तो संकटबेला साबैले आफ्नो ठाँउबाट सहयोग गर्नु पर्न समेत गुरुङले बताए ।

    प्रहरीहरु हाम्रो सुरक्षाको लागी आफ्नो ज्यान प्रभाव न गरि खाटिने हुँदा साबैले उहाँहरुलाई सहयोग गर्नु पर्न क्लबका बरिस्ठ सल्लाहकार बिश्वास गुरुङले बताए । यस्तै सहयोगको कार्यक्रमलाई निरन्तर अगाडि बढाउने गुरुङले बताए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं