
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
कपिलवस्तु, कृष्णनगर ।
विश्वमा फैलिएको COVID19 महामारी लाई मध्यनजर गर्दै संयुक्त अरब इमिरेट्स यूएईले नेपालमा कोरोना भाइरसको रोकथामका लागि प्रत्यक्ष रुपमा लडिरहेका स्वास्थ्यक्रमी,सुरक्षाकर्मी,सफाईक्रमी लगायतहरुको लागि सात मेट्रीक टन स्वास्थ्य सुरक्षा समाग्री सहयोग गरेको छ।
सहयोग गरेका स्वास्थ्य सुरक्षा समाग्री कोरोना भाइरसको उपचारमा खटिएका सात हजार जना लाई पुग्ने यूएईले जनाएको छ। यूएईले प्रदान गरेको स्वास्थ्य समाग्री सहितको जहाज बुद्धवार नै नेपाल पुगेको छ। नेपालका लागि युएईका राजदूत सईद हमदान अल नकबीले “युएई कोभिड १९ महामारीको सामना गर्ने सबै देशहरूलाई सहयोग गर्न प्रतिबद्ध छ। एक अर्कोको सहयोगको माध्यमबाट मात्र हामी एकजुट भई यस संकटबाट बाहिर आउन सक्दछौं।
विपदको यस्तो स्थितिमा नेपाल लाइ यूएईले गरेको सहयोग अविस्मरणीय रहेको र सम्पूर्ण नेपाली जनता मिलेर यो कोरोना भाइरस बिरुद्धको लडाईमा आआफ्नो स्तरबाट हुने सहयोग गर्नुपर्ने जिक्र गर्दै यूएईका राष्ट्रप्रमुख खलिफा बिन जाएद अल नहयान र राजदूत संईद हमदान अल नकबी लाई राष्ट्रिय मदरसा संघ नेपाल का राष्ट्रीय अध्यक्ष डाक्टर अब्दुल गनी अलकुफी ले हृदय देखि धन्यवाद समेत दिए।
त्यसै क्रममा ५नं प्रदेश मदरसा बोर्ड का उपाध्यक्ष मौलाना मसहूद खां नेपाली ले यूएई लाई धन्यवाद दिदै हाम्रो देश कोरोना भाईरस संक्रमणको समयमा कुनै पनि तरिका ले सहयोग गरेका राष्ट्रहरुको योगदान अविस्मरणीय रहने बताउनु भयो।साथ साथै राष्ट्रीय मदरसा संघ का उपाध्यक्ष शैख जैस मक्की, सदस्य मौलाना जहिर अहमद बरेलवी ले समेत उक्त सहयोग प्रति युएई सरकार लाई धन्यवाद समेत दिए।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया