
१जिप्रका पर्वतका पौडेल उत्कृष्ट प्रहरीको रुपमा प्रदेश प्रहरी कार्यालयबाट सम्मानित
२भलाममा वृहत स्वास्थ्य शिविर सम्पन्न
३मोदी गाउँपालिकाको ७५ करोड १८ लाखको बजेट,कृषि, युवा रोजगार र सुशासनमा जोड
४रबी नेतृत्वमा संगठन र निर्वाचन यात्रा प्रशंसनीय : काँग्रेस सभापति थापा
५सरकारबारे रविले भने– झुक्किएर त्यो बल कहीँ आएछ भने पनि बालेनकै खुट्टामा पास गर्ने जिम्मा मेरो
६जनज्योति भूपू विद्यार्थी मञ्चको नेतृत्वमा कृर्ति वल्लभ त्रिपाठी
७जलजला गाउँपालिकामा कानुनी सचेतना कार्यक्रम सम्पन्न
८फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
९रास्वपा महाधिवेशनकाे उद्घाटन रवि र बालेनले गर्ने
१०पर्वत ट्राफिकद्वारा ११ महिनामा झन्डै ६३ लाख राजश्व सङ्कलन
११पोखरामा काठमाडौंदेखि आएर चोरी गर्ने गिरोह सक्रिय: ५० तोला सुन चोरी
१२विमानस्थलबाट २७ महिला फर्काइयो, प्रहरीले थाल्यो अनुसन्धान
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
६ऋण लिएर घ्यू खानेगरी बजेट आयो : वर्षमान पुन
७पौडेलले गरे श्रीमतीको स्मृतिमा अक्षयकोष स्थापना
८कुश्मा बहुमुखी क्याम्पसमा अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
९अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई
१०गणतन्त्र दिवसले राष्ट्रिय मेलमिलाप तथा एकतालाई सुदृढ गरोस्ः प्रदेश प्रमुख भट्ट
११पर्वतको महाशिला गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
१२महिलाको हत्या गरी गहना लुट्ने र खरिद गर्ने २ जना पक्राउ
सम्राट जिसी, रुपन्देहि ।बिश्व अहिले कोरोनाले आक्रन्त छ । बिश्व शोकमा डुबेको अवस्था छ लाखौं मानिसहरुले ज्यान गुमाइसकेका छन् त्यसैले हाम्रो देश नेपालमा पनि कोरोनाको माहामारी उत्पन्न हुन सक्छ कि भन्ने डरले गर्दा सरकारले लकडाउनको घोषणा गरेको आज ३७ औं दिन पुगिसकेको छ र हाल सम्म ५८ जना सङ्क्रमित ब्यक्तिमध्ये १६ जना निको भएर डिस्चार्ज भैसकेका छ्न र बाहिरी परिवेशलाई हेर्दा नेपाल सरकारको लकडाउनको निर्णय ठिकै गरेको महसुस भएको छ ।
हाम्रो जिल्ला रुपन्देहीमा पनि विभिन्न स्थानमा क्वारेन्टाइन सेन्टरको उचित ब्यवस्थापन गरि सन्चालन भएको सर्वबिदितै छ । यसै क्रममा आज नेपाल कम्युनिष्ट पार्टी(नेकपा)तिलोत्तमाका जुझारु युवा नेताहरु राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य एवं नेकपा रुपन्देही जिल्ला सचिबालय सदस्य क.माधब बस्नेत,नेकपा तिलोत्तमा नगर कमिटिका सदस्य क. प्रेम घर्ती मगर,प्रदिप थापा लगाएत राष्ट्रिय युवा संघ रुपन्देहीका जिल्ला नेता क.युबराज पराजुली,क.डाएमण्ड गिरि,क.गोपाल गैरे,क.सतिस सापकोटा,क.गोबिन्द रेग्मी द्वारा आज तिलोत्तमा न पा र ओम सतिया गा पा मा रहेका क्वारेन्टाइन हरुको निरीक्षण गरि त्यहाँ कार्यरत कर्मचारी, स्टाफहरुलाई र चोकचोकमा खटिएर ड्युटीमा रहेका राष्ट्रसेवक प्रहरीहरु लाई सुरक्षीत रहन आग्रह गर्दै विभिन्न सामाग्री टिस्यु पेपर,मेडिकल मास्क, ग्लोभ,सेनिटाइजर,साबुन र मिनरल वाटर गरी करिब बीस हजार रुपैया बराबरको सामाग्री वितरण गरिएको छ ।



१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न

प्रतिक्रिया