News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News समाचार

    कपिलवस्तुको मायादेवी गाउँपालिकामा प्रहरीद्वारा गांजा नष्ट

    कपिलवस्तु , । जिल्लाकाे मायादेवी गाउंपालिकाकाे एक गाउंमा पांच क्विन्टल गांजा नष्ट गरिएकाे छ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    प्रहरीकाे विशेष सुराकीकाे अाधारमा मायादेवी गाउंपालिका वाड ५ काे अठकाेेेेेनिया गाउंका राधेश्याम तिवारी र रामअंचल यादवकाे खेतमा रहेकाे लगभग पांच क्वीन्टल गांजालाई नष्ट गरिएकाे इलाका प्रहरी कार्यालय पकडीका प्रहरी निरिक्षक गणेश सुवेदिले जानकारी दिनुभएकाे छ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया