
१कमल थापाको दावी : भोट माग्न जाँदा अधिकांशले अब राजा नभई हुँदैन भन्छन्
२देउवा कुनै पनि चुनावी सभामा सहभागी नहुने
३मुम्बईमा टी–२० विश्वकप, काठमाडौंमा दर्शकको क्रेज
४चुनावमा निर्वाचन आयोगले ९ प्रकारका सामग्री केन्द्रबाटै पठाउने
५पर्वतका वस्तीहरु बसाईसराईले रित्तिदै
६कांग्रेस जनताले खोजेजस्तो पार्टी बनेको छ, अब तागत दिनुस् : महामन्त्री पौडेल
७बैतडीमा जन्ती बोकेको बस दुर्घटना, मृतकको सङ्ख्या १३ पुग्यो
८जनताको साथ रहेसम्म एमालेलाई कसैले हराउन सक्दैन: ओली
९पर्वतमा निर्वाचन आचारसंहिता तथा तयारीबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न
१०काभा लिग महिला च्याम्पियनसिपमा नेपाल पुलिस क्लबको विजयी सुरुवात
११विहादी गाउँपालिकाद्धारा योजना सम्झौताका लागि ताकेता
१२नमस्ते व्याण्डको ३७ औँ वार्षिकोत्सवः १९ औं महाशिवरात्री विश्वसंगीत महोत्सव हुने
१आमाहरु संसार मात्रै होईनन
२प्रधानमन्त्री कप २०८२ को पर्वत क्रिकेट जिल्ला छनोट माघ महिनामा हुने
३प्रदेश अस्पताल कुश्मामा १ दिने निःशुल्क मानसिक तथा नशा रोग स्वास्थ्य शिविर
४कुश्मास्थित नमुना आवासीय माविमा गणित विषयको शैक्षिक प्रदर्शनी सम्पन्न
५विन्ध्यवासिनी माविको ७९ औं बार्षिकोत्सव सम्पन्न, अध्यक्ष अवार्ड प्रधानाध्यापक आचार्यलाई
६रुकुम-क्यालिफोर्निया जनसम्पर्क समितिको सभापतिमा मनमोहन शाह [फोटोफिचरसहित]
७अञ्जुली सहकारीमा भीम गायक
८पूर्ण भुसाल अध्यक्ष सहित पर्बत समाज यूएईमा सर्बसम्मत नेतृत्व चयन”
९पर्वतको निर्वाचन : अर्जुन–पदमको तेस्रो भिडन्त, तेस्रो शक्तिको उदयले अनिश्चित नतिजा
१०स्वास्थ मन्त्री गौतम द्वार प्रदेश अस्पताल पर्वतको अनुगमन तथा निरीक्षण
११म बेचिएको छु, मात्र तिमी हो…: भुमि सुबेदि
१२समाजसेवी श्रेष्ठद्वारा जन्मोत्सवको अवसरमा नारायण मा.वि.मा अक्षयकोष स्थापना
सम्राट जिसी, रुपन्देही । कोरोना लक डाउन प्रभावितलाई नेप्लाइ प्लाइउडले राहत बितरण गरेको छ । भगवती लेमिनेट्स प्राली (नेप्लाइ) ले देशका विभिन्न ठाउँ लगाएत बुटवलमा पनि कार्पेन्टर मजदुर हरुलाई राहत बितरण गरेको छ ।
देश दु:खद अबस्थामा छ सबै कामहरु ठप्प छन त्यसैले बिहान बेलुका काम गरेर खाने मजदुरहरुलाइ गाह्रो भएको बेला केही भएपनी सहयोग गर्ने हेतुले आज बुटवलका बिपन्न्न परिबार लाई राहत बितरण गर्यो। त्यसै गरि नेप्लाइ कार्पेन्टर साझेधारी 2020 कार्यक्रम अन्तरगत बुटवलमा बस्ने कोभिड 19 ले प्रभावित सम्पुर्ण काठ मिस्री (कार्पेन्टर ) लाई एक महिनालाई पुग्ने चामल दाल नुन तेल बितरण गरेको छ ।
अन्य सबै कम्पनीहरुले पनि कोरोना प्रभावित परिवार हरुलाई राहत बितरण गरेको खण्डमा कोरोनाको सामना गर्न सहज हुने नेप्लाइका एरिया सेल्स म्यानेजर मदन ज्ञवालीले बताउजु भयो ।



१आमाहरु संसार मात्रै होईनन
२प्रधानमन्त्री कप २०८२ को पर्वत क्रिकेट जिल्ला छनोट माघ महिनामा हुने
३प्रदेश अस्पताल कुश्मामा १ दिने निःशुल्क मानसिक तथा नशा रोग स्वास्थ्य शिविर
४कुश्मास्थित नमुना आवासीय माविमा गणित विषयको शैक्षिक प्रदर्शनी सम्पन्न
५विन्ध्यवासिनी माविको ७९ औं बार्षिकोत्सव सम्पन्न, अध्यक्ष अवार्ड प्रधानाध्यापक आचार्यलाई

प्रतिक्रिया