
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
पर्वत । पर्बतमा उत्पादित कफिको प्रबर्द्धक संस्था माउन्टेन मग कफीले पर्वत जिल्लाका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीको उपचारसेवाको सहजतालाई २५ सय थान सर्जिकल मास्क उपलब्ध गराएको छ ।
माउन्टेनमगले विश्वव्यापी माहमारीको रोकथाममा टेवा पु¥याउन पर्वत जिल्लाको कोरोना अस्पताललाई लागि एक सय पिस र अन्य नगर तथा गाउँपालिकामा रहेका सम्पुर्ण ग्रामिण स्वास्थ्यचौकीको लागि ५०÷५० पिस सहित २५ सय पिस सर्जिकल मास्क राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनालाई हस्तान्तरण गर्दै उपलब्ध गराउन सस्थाका निर्देशक सुशील ढकाललाई जिम्मा लगाइएको हो ।
बिरामीको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई नै मास्कको संकट परिरहेको अबस्थामा माउन्टेनमगले गरेको यो सहयोगले ठूलो राहत पुर्याएको मोदी गाउँपालिकाका प्रबक्ता बिमल लामिछानेले बताउनुभएको छ । माउन्टेनमग कफी पर्बतका युवा नेता तथा उद्यमी प्रकाश लामिछाने नेतृत्वको सस्थाले नेपालका प्रतिष्ठित होटेल ब्यबसायी समुहको साझेदारीमा सन्चालन गरेको सस्था हो ।
करिब ८० लाख लगानीमा ३ महिना पहिले सुरुवात गरिएको यो कफीले बिश्वस्तरिय प्रशोधन बिधिबाट प्रशोधित कफी भर्खर प्रीओपनिङ्ग गरिएको नयाँबानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्समा रहेको माउन्टेनमगको आफ्नै कफी सपबाट बिक्रि गरिरहेको थियो। कोरोना सङ्क्रमण अन्त्यलगत्तै काठमाडौ,पोखरा र जापानमा थप आफ्नै कफी सप सन्चालन गरि बिक्रीवितरण गर्ने योजना रहेको जानकारी गराइएको छ । यहाँको कफि नेपाल सहित विदेश सम्म खपत भइरहेको छ ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया