SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/१/१२ गते
    १३४० &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौ, । नेपाल शान्ति स्काउटले ” प्रमुख आयुक्त राहत कोष तथा फुड बैंक ” को स्थापना गरेको छ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    बिश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाईरसले आक्रान्त रुप लिएको यो विषम परिस्थितिमा नेपाल सरकारद्धारा लगाईएको लकडाउनले जनजिवन प्रभावित भईराखेको बेलामा नेपाल शान्ती स्काउटद्धारा विभिन्न सामाजिक कार्य गरि मानिसहरुमा सेवा पुर्याउदै आईरहेको अवस्थामा स्काउटका परिवारपनी लकडाउनको कारणले प्रभावित हुनसक्ने भएकोले सम्पुर्ण स्काउटहरुलाई अत्यावश्यक सामग्री र स्वास्थ्य लगायतका सामग्री सहयोग गर्नको लागी उक्त कोषको स्थापना गरिएको बिपत व्यबस्थापनका संयोजक सुधन मरासिनिले बताउनुभयो।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

    पोखरा । पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप...

    नेपाल कम्युनिष्ट पार्टीको पार्टी एकता प्रशिक्षण कुश्मामा सम्पन्न

    पर्वत। नेपाली कम्युनिष्ट पार्टी कुश्मा नगरपालिका स्तरीय प्रशिक्षण एवं पार्टी एकता सन्देश कार्यक्रम कुश्मा बजारमा...

    १४ औं पोखरा महोत्सवका उपसमितिहरुद्धारा महोत्सवलाई सफल बनाउने प्रतिवद्धता

    पोखरा ।१४ औं पोखरा महोत्सवलाई सभ्य र भब्य बनाउनका लागि गठिन विभिन्न उपसमितिहरुको बैठक सम्पन्न...

    पर्वतमा लैंङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी समापन

    पर्वत । पर्वतमा लैंङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरी बुधवार समापन गरिएको...

    पर्वत साहित्य संगमद्वारा ९ वटा साहित्यिक पुरस्कार घोषणा–२७ गते स्रष्टालाई समर्पण गरिने

    पर्वत । धौलागिरि क्षेत्रकै अग्रणी साहित्यिक संस्था पर्वत साहित्य संगमले वर्ष २०८२ का लागि आफ्नो...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं