
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
स्याङ्जा । विश्वभरी महामारीको रुप लिइ फैलिरहेको कोरोना भाइरस कोविड १९ ले सवैलाई त्रसित वनाइ रहेको अवस्थामा कोरोना भाइरसको संक्रमणवाट वच्नको लागी नेपाल सरकारले लक डाउन घोषणा गरीरहेको अवस्थामा नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री माननिय गोपालमान श्रेष्ठ र गण्डकी प्रदेश नेपाली काँग्रेस संसदिय दलका उपनेता माननिय मेखलाल श्रेष्ठको सक्रियतामा वालिङ् नगरपालिका वडा न ८ हाल काठमाण्डौ निवासी समाजसेवी उद्योगपति डोलराज शार्मा मार्फत कोविड १९ वाट वच्नको लागी अति आवश्यक र जरुरीको रुपमा रहेको ३८ सय पिस माक्स र ५ थान पिपिई नेपाली कांग्रेस भीरकोट नगर सभापती तोयनाथ अर्याल लगायतको उपस्थीतिमा गण्डकी प्रदेश नेपाली काँग्रेस संसदिय दलका उपनेता माननिय मेखलाल श्रेष्ठले माक्स र पिपिई नगर प्रमुख छायाराम खनाललाई हस्तान्तरण गर्नु भएको हो ।
३८ सय माक्स र ५ थान पिपिई वुझ्दै नगर प्रमुख छायाराम खनालले दुख पिर अनि कष्ट परेका वेला सहयोग गरी उद्दार गर्नु भनेको महान पूण्य पाउनु हो भन्दै कोरोना भाइरसको संक्रमणवाट वच्नको लागी अति आवश्यक सामाग्री प्रदान गर्नु भएकोमा समाजसेवी शर्मालाई धन्यवाद व्यक्त गर्नुभयो । भीरकोटका जनता र स्वास्थ्यकर्मीहरु कोरोनाको संक्रमणवाट वच्नको लागी माक्स र पिपिईको अभाव नहोस भनी समाजसेवी शर्मा संग सहकार्य गरी नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको पहलमा नगरपालिकामा ल्याई राहत सामाग्री हस्तान्तरण गरीएको माननिय मेखलाल श्रेष्ठले वताए । साथै श्रेष्ठका अनुसार जिल्ला प्रशासन कार्यालय स्याङ्जामा प्र.जि.अ राम वहादुर कुरुङवाङ् लाई १ हजार पिस माक्स हस्तान्तरण गरेको समेत वताए ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया