
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
सन्दिप पौडेल : बुटवलका विभिन्न क्याम्पसहरुमा पढ्ने विद्यार्थीहरुलाई घर पठाईएको छ । बन्दाबन्दी (लक डाउन) भएको आज ३० औं दिनमा घर जान नपाएरपाल्पा र गुल्मी जिल्लाका विभिन्न ठाउका विद्यार्थी हरु अध्यन गर्न आउनुभएका डेरामा खाने रासन खर्च सकिएपछि आफ्नो घर खोज्दै भौतारिएर अलपत्र परेको अबस्थामा विद्यार्थी हरुको पीडा र मर्म बुझी उहाँहरुलाइ केही सम्म भएपनी एउटा मानवीय उत्तरदायित्व पूरा गर्न गाडी को ब्यबस्था गरेर बुटवल बाट उहाहरुको गन्तब्य सम्म पुग्न ४५ जना विद्यार्थी लगायत केही वृद्ध बुबाआमा को स्वस्थ्य जाँच गरि उहाहरुको घर सम्म जाने बाताबरण लियो क्लब बुटवल सिद्धबाबा सहयोगमा मिल्यो।
धन्यवाद “घरमा असहज भएर पैसा पठाउन सक्नु भएको छैन साथै डेरामा पनि खाद्यान्न सकिएकाले गर्दा बाकी लकडाउनको दिनहरु कटाउन निकै गाह्रो हुने भएकोले गर्दा घर जान बाध्य भएका छौं ” एक विद्यार्थीले भने । “बन्दाबन्दीको बेला सहरमा रहेका विद्यार्थीहरुको अवस्था निकै नाजुक रहेको छ, उनीहरुलाई सक्दो सहयोग गर्नु पर्छ,” बुटवल उद्योग वाणिज्य संघका नरेश्वर पौडेलले भने l स्वास्थ जाच बुटवल अस्पताल प्रा लि द्वरा गरिएको थियो।

सामाजिक अभियान्ता मुक्ति राज पौडेलले विद्यार्थी लाई यसरी सहयोग गर्न पाउँदा खुशी व्यक्त गर्नु भयो। पहिले देखि नै क्लबले विभिन्न क्षेत्रहरू मा सामाजिक काम गर्दै आएको र यस्तो दु:खद परिस्थितिमा पनि आफ्नो ठाउँबाट सकेको सहयोग गर्नु पर्छ भन्ने भावना हुनाले पहल गरि साथ सहयोग गर्ने सम्पूर्ण लाई क्लब का अध्यक्ष लियो बरुण घिमिरेले धन्यवाद दिनु भयो भने कार्यक्रम संयोजक लियो सन्दिप पौडेलले जानकारी गराउनु भयो ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया