SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/१/९ गते
    १८८६ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा। नेपाली काँग्रेस गण्डकी प्रदेश ससंदिय दलको भिडियो कन्फ्रेन्स बैठकले ले सरकार द्धारा ल्याईएको दुई अध्यदेश प्रति असहमती प्रकट गरेको छ।।। बिश्व अाक्रान्त बनाईरहेको कोभिड-१९ कोरोना को दुखद घडिमा सवैधानिक परिषद सम्बन्धि र राजनैतिक दल सम्बन्धि दुई अध्यादेश जारी गर्न जनताको प्रतक्ष्य समस्यामा सरकार केन्द्रित नहुनु दुखद अवस्था रहेको ससंदिय दलका उपनेता मेखलाल श्रेष्ठले बताउनु भयो।।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    सविंधान निर्माण गरिरहदा राजनैतिक अस्थिरताको बन्दोबस्त गरिएको थियो।। सगैमा सवैधानिक नियुक्तीहरुको साझा स्वामित्वको परिकल्पना गरिएको थियो।नागरिकको जिवन सकंटमा परिरहेको घडीमा सरकारले चालेको कदम र राष्ट्रपतिलबाट हतारमा गरिएको प्रमाणिकरणले यी सवै व्यावस्थाहरुलाई हठात् उल्ंघन गरेको छ ।

    नेपाली काँग्रेस ससंदिय दल गण्डकि प्रदेश अलोकतान्त्रिक एवं सविंधानको मर्म विपरितका बिधेयक तत्काल फिर्तामाग गर्दै अन्य सवै खेल भन्दा माथी उठेर कोरोना बाट जनताको जिवन रक्षामा सम्पुर्ण रुपले केन्द्रित हुन सघिंय सरकारलाई अपिल समेत गरेको छ। ससंदिय दलका नेता कृष्ण चन्द्र नेपाली (पोख्रेल) द्वार हस्ताक्षर बिज्ञाप्ती जारी गरिएको छ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं