SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/१/७ गते
    १७२४ &#२३४६;&#२३३५;&#२३२५;

    सम्राट जिसि, रुपन्देही । कोरोनो रोकथामको न्यूनीकरणको लागी लामो समयसम्म लकडाउन भएपछि यसको प्रत्येक्ष असर ज्यालादारी गरेर खानी मजदुरलाई परेको छ । सर्लाही बासीहरुलाइ समस्यामा परेको थाहा पाए पछि नेपाल कम्युनिष्ट पार्टी सर्लाही – काठमाडौं सम्पर्क मञ्चले राहत वितरण गरेको छ ।

    स्थाई ठेगाना सर्लाही भई मजदुरी गर्न काठमाडौं आएकालाई र अति निम्न आय भएकाहरुलाइ नेपाल कम्युनिष्ट पार्टी सर्लाही – काठमाडौं सम्पर्क मञ्चले राहत वितरण गरेको हो । राहत स्वरुप चामल , दाल , नुन लगायत खाध्यान्न सामग्री जोरपाटी, सुन्दरीजल लगायतको ठाउँमा ११५ जनालाई बितरण गरेको छ !

    समस्यामा परेकोहरुको लागि नेकपा सर्लाही काठमाडौं सम्पर्क मंच साथ रहेको उल्लेख गर्दै स्थाई ठेगाना सर्लाही भई काठमाडौंमा समस्यामा भए तल उल्लेखित नम्बरमा सम्पर्क गर्न अनुरोध गरेका छन ।

    -सन्तोष दाहाल 9851118324
    – जिएन मैनाली 9854037565,
    -राजु थापा 9851043287
    -शंकर रायमाझी 9851084730
    -निशान थापा 9851039588
    – श्याम श्रेष्ठ 9844151287
    – नवीन थापा 9851120774
    -समीर बुढाथोकी 9841515932

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं