
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
स्याङजा। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटिका अध्यक्ष सुर्य प्रसाद गैह्रे” पारास” ले बिश्वव्यापी महामारी लिएको कोभिड१९ कोरोना भाईरस सगं सम्बन्धित रहेर प्रेस बिज्ञाप्ति जारी गरेका छन।। बिज्ञाप्तिमा कोरोना भाईरसका कारण मृत्युहुनेहरु प्रति भावपुर्ण श्रद्धाञ्जली ब्याक्त गर्नुभएको छ।साथै कोरोना सक्रंमितहरुको स्वास्थ्यलाभको कामना समेत गर्नुभएको छ।।लकडाउन अवधि मा भोक,प्यास र निद नभनि खटिनु हुने नेपाल अार्मी,जनपथ प्रहरी,शसस्त्र प्रहरी ,राष्ट्रसेवक कर्माचारी र स्वास्थकर्मिहरु प्रति समेत उच्च सम्मान प्रकट गर्नुभएको छ।।
साथै यस महामारीको घडीमा स्याङ्जालाई अभिभाकत्व प्रदान गर्नुहुने सघिंय मन्त्री माननीय पदमा अर्याल लगायत राष्ट्रिय सभाका माननिय ज्यु प्रतिनिधि सभाका माननीय ज्यु र प्रदेशसभाका माननीय ज्युहरु प्रति पनि उच्चसम्मान ब्याक्त गर्नु भएको छ।।जिल्लाका ११ अोटै पालिकाका जनप्रतिनिधि,पार्टी प्रतिनिधि र जिल्लामा खटिनुहुने राजनैतिकदल,सघंसस्था र पत्रकार प्रति हार्दिक अाभार ब्याक्त गर्नु भएको छ।।स्याङ्जा जिल्लाबासीलाई हौसला प्रदान गर्नको निमित्त लकडाउनको अवस्था र बस्तुस्थिति फिल्डमै अाएर निरिक्षण गर्नुहुने गण्डकी प्रदेशका माननीय मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ् ज्यु प्रति पनि कृतज्ञता ब्याक्त गर्नुभएको छ।।
जिल्ला समन्वय समिति,उधोग बाणिज्य सघं,चेम्बर्स अफ कमर्स,रेडक्रस लगायत जिल्लामा क्रियाशिल सघंसस्था प्रति पनि अाभार ब्याक्त गर्नुभएको छ।तीन अोटै सरकारले विपन्न परिवारहरु प्रतिलक्षित गरि ल्याएका राहात प्याकेजहरुको सहि प्रयोगबाट समस्याको समाधानको बाटोमा लाग्न सवै पक्ष सयंम र सहयोगी बनी मजदुर बिपन्न परिवार साथै पैदल यात्रुले भोक्नु परेको कठिनाईलाई बैज्ञानिक ब्यावस्थापनमा लाग्न विशेष अाव्हान समेत गर्नुभएको छ।
जिल्ला बिपत ब्यावस्थापन समितिलाई जन जिवनलाई सहजपार्न अत्यावश्यक बस्तुहरु अापुर्ति ब्यावस्थापन गर्ने,सुरक्षा प्रवन्ध थप ब्यावस्थापन गर्ने र कोरोना सक्रंमण फैलिन नदिन विशेष रणनिति तय गर्न विशेष अाव्हान समेत गर्नु भएको छ।अाउने १५ दिन थप कष्टकर र चुनौतिपुर्ण रहन सक्ने हुदा स्याङ्जाबासी जनसमुदायहरुमा नअातिन,धैर्यता रहन विशेष अपिल पनि गर्नुभएको छ। अध्यक्ष गैह्रे लकडाउन अवधिमा अहोरात्र खटिने गर्नुभएको छ।जिल्लाकै क्रियशील अध्यक्षको रुपमा गैह्रे लाई चिन्नेगर्दछ।।सम्भवत: जिल्ला कै राजनैतिकदल हरु मध्येको पहिलो बिज्ञाप्तिको रुपमा यस बिज्ञाप्तिलाई लिन सकिन्छ।



१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया