SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/१/६ गते
    १४८५ &#२३४६;&#२३३५;&#२३२५;

    सम्राट जिसी, रुपन्देही । कोरोनो भाइरस रोकथामको लागि सरकारले कडाइको रुपमा लकडाउन गरे पछी मजदुरहरु निकै मारमा परेका छन । पछिल्लो करिब एक महिना देखी सरकारले देशभरि लागु गरेको लकडाउनका कारण पुर्वपश्चिम लोकमार्गमा पैदल हिडेर घर जान थालेका पैदल यात्रीहरुलाई देवदह १० चरङ्गे रुपन्देहीका केही मनकारी युवाहरूले बाटोमा निशुल्क चाउचाउ बिस्कुट पानीसैतको खाजा नस्ताको व्यवस्था गरेका हुन ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    लकडाउनका कारण पुर्वपश्चिम लोकामार्गमा यात्रुवाहक गाडीहरु नचले पनि सडकमा पैदल नै हिडेर घर तर्फ जाने यात्रुहरुको लाईन लागेको अवस्थामा सयौं पैदल यात्रुहरु भोकभोकै हिडेको पाईए पछि देवदह १० चरङ्गे रुपन्देहीका केही मनकारी युवाहरुले पुर्वपश्चिम राजमार्गमा यात्रा गर्ने पैदल यात्रुहरुलाई खाजा नस्ताको ब्यवस्था गरेको चरङ्गेका युवा नेता तथा व्यावसायि बिश्वास गुरुङले बताएका छन ।

    बाटोमा यस्तो विचल्ली अवस्थामा महिला र केटाकेटीहरुको हिडाई र भोक देख्दा मन खिन्न भए पछि निशुल्क खाजा नस्ता खुवाएर पठाउने पाउदा आफुलाई मनमा शन्ति मिलेको र खुसी भएको युवा व्यावसायि तथा युवा नेता बिश्वास गुरुङले बताए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    आठौँ पर्वत महोत्सवको तयारी तीब्र

    पर्वत । समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजित आठौ पर्वत...

    चितवन राष्ट्रिय निकुञ्जको सीमामा राप्ती खोलामा डुङ्गाबाट चरा अवलोकन कार्यक्रम सम्पन्न

    ​चितवन । चितवन राष्ट्रिय निकुञ्ज (CNP) को सिमाना भएर बग्ने राप्ती खोलामा बर्ड एजुकेसन सोसाइटी...

    मोदी गाउँपालिकाद्वारा आयोजित अध्यक्ष कप फलेबासले हात पार्यो

    पर्वत । मोदी गाउँ पालिकाद्वारा आयोजित पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम अध्यक्ष कप...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं