
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
सम्राट जिसी, रुपन्देही । पिता थानेस्वर पौडेल र र माता सीता पौडेल कोकोख बाट जन्मनु भएका सन्दिप पौडेल सानो उमेर बाट नै समाजका लागी केहि हक हित र अरुको भलाइका लागी काम गर्नु पर्छ भन्दै सोच्दै हिड्ने गर्नु हुन्थ्यो । पौडेलको परिबार मा पाच जना हुनुहुन्छ । परिवारको अरु सदस्य भन्दा अलि फरक सोच र फरक तरिकाले बाच्न चाहाने उनी आफ्नो जन्म भूमिमा केहि फरक काम गर्दै आफ्नो पाईलाहरु अगाडि बढाउदै गर्दा पौडेल ले आफ्नो जन्म दिनमा अरुलाइ सहयोग गरेर मनाउदै आउनु भएको छ ।
तर यश बर्ष भने पौडेलले देश अहिले दु:खद अबस्थामा छ बिश्व भरी फैलिएको क्रोना भाइरस (covid 19) ले धेरै नेपाली हरु जो मजदुरि गरेर बिहान बेलुका खाने पैसा जुटाउथे बिडम्बना अहिले को परिस्थितिमा देश भरी चलिरहेको लकडाउनले धेरै मजदुरहरुको घरमा चुलो बलेको छैन भने विभिन्न आश्रम हरुमा पनि खाद्यान्न सामाग्री अभाब भइरहेको छ त्यसैले पौडेलले केही दिन अगि देखि विभिन्न आश्रम र सडकमा अलपत्र परेका मजदुरहरु लाई राहत हस्तान्तरण गर्दै आउनुभएको छ भने आज बैशाख ४ गते आफ्नो जन्म दिनको अबसर पारेर बुटवलमा रहेको श्री सिद्धबाबा दुर्गा भवानी शिबकुमारी शैजु प्बृद्ध आश्रम पाकापुस्ता बुटवल तल्लो फुलबारी मा रहेका बृद्धाहरुलाई आफ्नो क्षेमताले र आफ्नो घर परिवारको सहयोगमा खाद्यान्न सामाग्री सहित फलफूलको व्यवस्थापन गरि हस्तान्तरण गर्नु भएको छ ।
बृद्ध आश्रमको आमा बुबाहरु लाई सहयोग गरेर बृद्धा आमा बाहरुलाई खुसीको प्रदान गर्नु भएको छ । पौडेलको यस्तो सामाजीक काम देखेर आफ्नो घर परिवारले पनि खुसि व्यक्त गरेका छन भने घर परिवारले पौडेलको उक्त कार्यको मुल्याङकन गर्दै अझ हौसला प्रदान गरेको सन्दिप पौडेलले बताएका छ्न ।
पौडेलले आफ्नो जन्म दिनको अवसरमा आफ्नै गाउँ ठाउको बृद्धा आश्रममा केहि सहयोग गर्न पाउदा सारै खुसी हुनु भएको र सबै रमाईलो त्यागेर बृद्धाहरुको सेवा गर्नु भएको छ । जीवनको अरु खुसीयालीमा पनि यस्तै बृद्धा आमा बाहरुलाई सहयोग गर्दै दुख सुख गर्दै बाच्ने बताउनु भयो र सबै युवाहरूलाई यसरी नै अरुको सेवामा समपिर्त भएर जन्म दिन मनाउन आग्रह गर्नु भयो।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया