
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
अजय मिश्र, कृष्णनगर । छिमेकी मुलुक भारतमा कोरोना भाईरसको संक्रमण तिब्र रुपमा फैलिन थालेपछि उक्त जोखिम न्युनिकरणका लागि सिमामा थप सशस्त्र प्रहरी परिचालन गरिएको छ । कपिलवस्तु जिल्ला पुर्ण रुपले खुल्ला सिमा भएका कारण भारतबाट केहि स्थानिय व्यपारीहरु र भारत कमाउन गएका केहि नेपालीहरु रातीको समया खेत र आलीको बाटो हुदै खाद्यान्न सामाग्री सहित नेपाल भित्रिरहेको गुनासो बढेपछि शसस्त्र प्रहरीले नियमित ड्यूटी र अन्य ठाउ लगाएत पांच ठांउमा अस्थायी पोष्ट राखि आवतजावत पुर्ण रुपमा रोक लगाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. ३९ गुल्म हे.क्वा. (राजश्व तथा भन्सार गस्ती सुरक्षा) कृष्णनगर कपिलवस्तुको जिम्मेवारी ईलाका अन्तर्गत सीमा ईलाकामा कृष्णनगर न.पा.- १ स्थित कुकुरभुकुवा नाकाको २ ठाउँमा, कृष्णनगर न.पा.- २ स्थित लिङ्कगेटमा हेल्थ डेक्स सहितको डियुटी, कृष्णनगर न.पा.- ३ स्थित यात्रुगेट डियुटी, ४ स्थित सिर्सिहवा नाका, कृष्णनगर न.पा.-१२ स्थित हरिहरपुर, कृष्णनगर न.पा.-१२ स्थित ठाकुरापुर, कृष्णनगर न.पा.-१२ स्थित बरईपुर, कृष्णनगर न.पा.-१२ स्थित भगवानपुर नाकाहरुमा कोरोना भाईरस Covid-19 नियन्त्रणको लागी भारतबाट नेपाल आवत जावत पूर्ण रुपमा रोकथाम गर्नको लागी टेन्ट लगाई उक्त नाकाहरुमा २४ सै घण्टा रहने गरी डियुटी खटाईएको, बिभिन्न स्थानहरुमा जनचेतना सम्बन्धि कार्यक्रम र जनहितमा जारी अडियो सन्देश आम जनमानसमा चेतना समेत जगाउदै आएको कुरा सशस्त्र प्रहरी बल नेपाल नं. ३९ गुल्मका गुल्मपती सशस्त्र प्रहरी नायब उपरिक्षक सुसिल शाही ले जानकारी दिए।
भारतबाट व्यक्ति तथा आयात हुने खाद्यान्न लगायतका सरसमानबाट क्रोना संक्रमण नेपालमा सर्ने र माहामारीको रुप लिन सक्ने जोखिम हुँदा उक्त जोखिम न्युनिकरणका लागि शसस्त्र प्रहरीले सिमामा २४ घण्टै कडा निगरानी गर्न बाक्लो रुपमा सुरक्षाकर्मीहरु परिचालन गरिएको छ ।
शाहीका अनुसार सशस्त्र प्रहरी बल नेपाल नं. ३९ गुल्म हे.क्वा. (राजश्व तथा भन्सार गस्ती सुरक्षा) कृष्णनगर कपिलवस्तुको जिम्मेवारी ईलाका अन्तर्गत सीमामा अस्थायी पोष्ट बनाई सिमापारीबाट चोरीलुकी हुने अवागमनमा पुर्ण रुपले रोक लगाएको बताए । अस्थायी पोष्टहरु बनाई सुरक्षकर्मीहरु खटाइएको कारोबारी तथा स्थानियहरुलाई वारीपारी रोक लगाइएको बताए ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया