
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
स्याङ्जा, – नेपाली काग्रेंस गण्डकी प्रदेश सभाका ससंदिय दलका उपनेता माननीय मेखलाल श्रेष्ठ ले सरकारलाई २०७७ सालको शुभकामना सहित सुझाव दिएकाछन।अाफ्ना फेसवुक वालबाट सरकारलाई ६ वुदामा अाफ्ना सुझाव राख्नुभएको छ।। सरकार अब यसो गर्दा राम्रो होला। २०७७ मा सरकारलाइ मेरो सुझाव ।
कोरोना भाइरस (COVID 19) को बिश्वब्यापी माहमारिको कारण हाम्रो देश नेपाल पनि बिगत १७ दिन देखी लक्डाउनको अबस्थामा गुजि्ररहेको छ ! चिकित्सक तथा स्वास्थ कर्मी एबम प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना बाहेक सबैले दैनिक कार्य स्थगन गरि घर भित्र बसेका छन !
दैनिक जोखिमपुर्ण कार्यमा खटिएका चिकित्सक तथा स्वास्थ कर्मी एबम प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना सङग यो बेला आर्थिक सहयोग नलिने र सुबिधा कटौती पनि नगरी उनिहरुलाई थप प्रोत्साहन र सुबिधा थप्दै घरमै बसेका जनप्रतिनिधी लगायत अन्य कर्मचारी तथा ब्यापारी ब्यबसायीहरु सङग उचित सहयोग माग्ने र साम्सद्को एकल बिबेकले खर्च गरिने अरबौ रकमका सङ्घ र प्रदेश तहका स्थानिय पुर्वाधार बिकास साझेदारी कार्यक्रम स्थगन गरि यहि बिपद्को अबस्थामा दैनिक ज्याला मजदुरि गरि जिविका चलाउनेहरुको लागी उचित राहत र सन्क्रमितहरुको उपचारमा खर्च गर्ने निर्णय गरे कसो होला सरकार ! बेलैमा सोचौ ! भगवानले हामिलाइ समय दिए पनि हामी र हाम्रो सरकार अझै ठिक बाटोमा हिड्न नसकेको निस्कर्ष ब्याप्त छ ! अब सरकारले यो लकडाउन्लाइ अझै प्रभावकारी बनाउन केही सुझावहरु राख्न चाहन्छु ।
१. सर्वप्रथम सामाजिक रूपमा दूरी कायम राखी सर्वसाधरणलाई सुलभ हुने खालका नियमहरु बनाउने ।
२. खाद्यन्न तर्कारी लगायत उपभोग्य समानको बितरन २४घन्टा खुला राख्ने जस्ले गर्दा उपभोक्ताहरुलाइ समय मिलाएर जान सहज होश ।
३. बैंक र बित्तीय संस्थाहरुलाइ सबै ठाँउमा सबै समय खुल्ला राख्न लगाउने जस्ले गर्दा आर्थिक अवस्थामा अवरुद्ध नआओस ।
४. उध्योग धन्दा लगायत कृषि उपज्का उत्पादनहरुलाइ सरकारले आवस्यक सतर्कता अपनाइ सन्चालन गर्नको लागि प्रोत्साहन गर्नुपर्दछ जस्ले गर्दा देशलाइ आर्थिक संकटबाट बचाउनको साथै कालो बजारी र अपुग बाट जनतालाइ राहत दिन सकिन्छ ।
५. सरकारले तत्काल माथीका कदम चाल्नको लागि सरोकार वाला र राज्नितिक दलहरुसङ्ग छल्फल चलाउन जरुरी छ।
६. कोभिड १९ बाट देश र जनतालाइ बचानकोलागी सबैभन्दा जरुरी सामाजिक दूरिमा कडाइ गर्ने परिक्षणको दायरालाइ युद्ध स्थरमा फराकिलो बनाउने आव्स्यक उपकरण र औसधिको ब्यवस्था गरि यो रोगलाई रोकथाम निर्मुल पार्न अन्य बिदेशीले गरेका राम्रा कामहरुलाइ सिक्दै कम्जोरिलाइ हाटाउदै यो रोगलाइ जित्न सफल्ता मिलोस। २०७७को शुभकामना ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया