
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
पर्वत । कुस्मा नगरपालिका ४ स्थित वैशाली कृषी तथा सहकारी संस्था लिमिटेडले कुस्मा नगरपालिकाले स्थापना गरेको विपत व्यवस्थापन तथा राहत कोषमा ९१ हजार ५ सय आर्थिक सहयोग गरेको छ ।विश्वभर महामारीको रुपमा फैलिरहेको नोवेल कोरोना भाईरस कोभिड १९ को संक्रमण फैलिन नदिन नेपाल सरकारले गरेको लकडाउनका वेला अफ्ठ्यारोमा परेका हरुलाई सहयोग होस भन्ने उद्देश्यले सहकारीले उक्त सहयोग गरेको हो ।
विहिवार कुस्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीलाई सहकारीका अध्यक्ष गणेश पुन मगरले नगद रु ९१ हजार ५ सय हस्तान्तरण गरेका हुन् । सहकारीले संस्थागत रुपमा रु ४० हजार,संस्थाका अध्यक्ष् गणेश पुनको तर्फवाट रु १० हजार,यसैगरी उपाध्यक्ष गुम वहादुर पुन रु ७ हजार,सचिव पृथवहादुर पुन रु ५ हजार,कोषाध्यक्ष प्रितिमाया पुन रु ३ हजार,सदस्यहरु टेक वहादुर पुन,सनवहादुर पुन निरमाया पुन,याम वहादुर पुन वाट रु ६ हजार यसैगरी लेखा तथा सुपरिवेक्षण समितीका सदस्यहरु सुजन पुन,जसमाया पुन र चक्रवहादुर पुन वाट रु ५ हजार,सल्लाहकार सदस्यहरु जीवन पुन,क्षेत्रवहादुर पुन,रुपवहादुर खोर्जा वाट७५ सय, पुर्व व्यवस्थापक सुदिप पुन र सम्पुर्ण ९ जना कर्मचारीको तर्फवाट रु ५ हजार गरी ९१ हजार ५ सय रुपैँया सहयोग गरेका हुन् ।
सहकारीले आफ्ना सदस्य तथा पदाधिकारीहरु संग हातेमालो गरी संकलन भएको संयुक्त रकम हस्तान्त्रण गर्दै संस्थाका अध्यक्ष गणेश पुनले यो विषम परिस्थीतीमा तिन खम्वे नीति अनुसार सहकारी कर्मीहरु एकजुट भएर सहयोग गर्नुपर्ने वताए । यसैगरी कुस्मा नगरप्रमुख रामचन्द्र जोशीले सहकारीले गरेको सहयोग निकै सह्रानिय भएको भन्दै वैधानिक तवरवाट वास्तविक पीडित समक्ष पु¥याउने प्रतिवद्धता जाएर गरे ।
जोशीले सहयोगी संस्था लाई धन्यवाद दिँदै राहत कोषमा अन्य संस्था तथा व्याक्तिहरुवाट पनि सहयोग आउने क्रम जारी रहेको जानकारी दिए ।कार्यक्रममा कुस्मा नगरपालिकाका उपप्रमुख सिता काफ्ले लामिछाने,सामाजिक विकास संयोजक शिव प्रसाद पौडेल लगायत सहकारीका अन्य सदस्यहरुको सहभागिता रहेको थियो । नगरपालिकाले रु ५० लाखको विपत व्यवस्थापन कोष संगै खाद्द वैँकको स्थापना गरेको छ ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया