
१सार्वजनिक बिदाको दिन पनि खुल्ने भयो मोदी गाउँपालिकाको कार्यालय
२स्थानीय पेय पदार्थ व्यवस्थापन विधेयक पारित : लोकल मदिरा ब्रान्डिङको बाटो खुल्यो
३ट्राफिक नियम उल्लंघनमा अब कडा जरिवाना प्रस्ताव
४पर्वतका सातै स्थानीय तहको बजेट सार्वजनिक, विकास र रोजगारी मुख्य प्राथमिकतामा
५विहादी गाउँपालिकाले ल्यायो ४६ करोड ४५ लाखको बजेट, कृषि र स्वास्थ्य मुख्य प्राथमिकतामा
६महाशिला गाउँपालिकाको ४६ करोड ४७ लाख रुपैयाँको बजेट, शिक्षा, कृषि र पूर्वाधारलाई प्राथमिकता
७जलजलाले ल्यायो ५३ करोडको बजेट, रोजगारी र पूर्वाधारमा जोड
८जिप्रका पर्वतका पौडेल उत्कृष्ट प्रहरीको रुपमा प्रदेश प्रहरी कार्यालयबाट सम्मानित
९भलाममा वृहत स्वास्थ्य शिविर सम्पन्न
१०मोदी गाउँपालिकाको ७५ करोड १८ लाखको बजेट,कृषि, युवा रोजगार र सुशासनमा जोड
११रबी नेतृत्वमा संगठन र निर्वाचन यात्रा प्रशंसनीय : काँग्रेस सभापति थापा
१२सरकारबारे रविले भने– झुक्किएर त्यो बल कहीँ आएछ भने पनि बालेनकै खुट्टामा पास गर्ने जिम्मा मेरो
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
६फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
७महिलाको हत्या गरी गहना लुट्ने र खरिद गर्ने २ जना पक्राउ
८बिमा दाबी गर्न बुटवलमा आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक, सञ्चालकसहित दुई पक्राउ
९श्री सर्वेश्वर महादेव मन्दिरमा MRR टीम पर्वतद्वारा भजन–कीर्तन सम्पन्न
१०मानवीय अभियानको सफलता : अपाङ्ग वैषलालले पाए आफ्नै भूमि
११फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
१२सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध पर्वतमा धर्ना, सरकारलाई हस्ताक्षर बुझाइयो
अजय मिश्र,कपिलवस्तु
विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट कपिलवस्तु जिल्लालाई बचाउन र भाइरसको रोक थाम गर्नको लागि हिजो बुधवारका दिन जिल्ला प्रशासन कार्यालय कपिलवस्तुको सभाकक्षमा जिल्लाका बिभिन्न ठाउबाट ५नं.प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मौलाना मसहूद खां नेपालीको नेतृत्वमा आएका मस्जिद मदरसाका अध्यक्ष र अल्पसंख्यक मुस्लिम समुदायका अगुवाहरु र प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेल, जिल्ला प्रहरी कार्यालय का प्रमुख प्रहरी उपरीक्षक दीप शमशेर राणा, सशस्त्र प्रहरी बल का जिल्ला प्रमुख सशस्त्र प्रहरी उपरीक्षक जनक पुरी लगायत अधिकारीहरु बिच बृहत छलफल भएको थियो।
धार्मिक हिसावले मुस्लिमहरुको भेला र अत्यावश्यक कामकाजमा सामाजिक दुरी कायम गर्दै पाँच जना भन्दा बढी भेला नहुँन पनि आग्रह गरिएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले बताए। मुस्लिम धर्मगुरु बाहेक अरु सबैले आ–आफनो घरमा नमाज पढ्नको लागि आग्रह गरिएको थियो । प्रजिअ पौडेलले कार्यक्रममा सबै मुस्लिम धर्म गुरुलाई विदेशबाट तिन हप्ता भित्र कुनै ब्यक्ति नेपालमा आएको देखिएमा उनीहरुलाई अनिवार्य क्वारेन्टाइनमा राख्न सबैले सहयोग गर्नुपर्ने बताए ।
आ–आफ्नो स्तरबाट कोरोना भाइरस बिरुद्ध सचेतना जगाउन सवै अल्पसंख्यक मुस्लिम समुदायलाई आफनो घरमा नमाज पढ्न जानकारी गराउने मुस्लिम समुदायका अगुवा र मदरसा मस्जिदका अध्यक्षहरुले प्रतिवद्धता व्यक्त गरेका थिए। नेपाल सरकारले दिएको निर्देशनको सम्मान गर्दै पूर्णरुपमा पालन गरेको र निरन्तर समाजमा जन चेतना मूलक कार्यक्रम गरी अल्पसंख्यक मुस्लिम समुदाय लगायत अन्य समुदायहरुमा पनि सचेतना दिदै कोरोना भाइरस रोकथामको लागि कपिलवस्तुमा रहेका प्रत्येक मदरसाहरुलाई चैत्र ५ गतेदेखि नै बन्द गरी सकेको ५नं प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मौलाना मसहूद खां नेपालीले उल्लेख गरे ।
उपाध्यक्ष खाँले नमाज पढ्नामा सवैभन्दा भिड हुने शुक्रबार मस्जिदमा नमाज पढ्नमा रोक लगाइसकेको समेत जानकारी दिए। कार्यक्रममा अकिल मियाँले अल्पसंख्यक नेपाली मुस्लिमहरु सधैभरी आफनो देशको अप्ठ्यारो परिस्थीतिमा नेपाल सरकारको साथ दिदै आएको छ।मुस्लिम समुदायले भब्य रुपमा मनाउदै आएका मोहम्मद डे जसमा दशौ हजार मुस्लिम एकत्रित भइ हर्षोल्लासका साथ प्रत्येक बर्ष बनाउदै आएका थिए । तर गत बर्ष कृष्णनगरको स्थिति ठिक न रहेकोले समुदायले मोहम्मद डे भब्य तरीकाले न मनाइ आ आफ्नो घर मै मनाएका र यस्ता किसिमका धेरै उदहारण रहेका छन् ।
आज देशलाई कोरोना भाइरसको उच्च जोखिमबाट बचाउना हुन सक्ने सहयोग दिन यो समुदाय तैयार रहेको सभापति मियाले बताउदै कुनै न कुनै दिन यो लाकडाउन खुल्छ र खुले पछि विदेशहरुमा फसेका नेपाली हरु एक्काशी हजारौ हजारको संख्यामा नेपाल भित्र आउछन। विदेश बाट आउने मान्छेहरुको सीमा नाका व एयरपोर्टमा उचित चेक जाच गरेर मात्रै नेपालमा आउन दिने नेपाल सरकार संग अग्रह समेत गरे ।
छलफल को क्रममा मिर्जा अरसद बेग, यशोधरा गाऊपालिका समिति अध्यक्ष हजरत अली लगायतका अगुवाहरुले आ आफ्नो सुझाव सल्लाह दिई आफू बचौ र अर्का लाई बचाउन पूर्ण सहयोग दिने प्रतिबद्धता जनाए । कार्यक्रममा राष्ट्रीय मदरसा संघ नेपाल का राष्ट्रीय अध्यक्ष डाक्टर अब्दुल गनी अलकुफी, उपाध्यक्ष शैख जैस मक्की लगायत जावेद आलम, नूर मोहम्मद खालिद, मौलाना नियाज मदनी, अब्दुल मोतिम, फैजल खान,इकरार अहमद खां,अहले सुन्नत नाईमिया नेपाल का अध्यक्ष नसरुल्लाह खां, जमाल शाह, युवा व्यापारी असलम खां, मौलाना जहरीर अहमद बरेलवी, जामिया इस्लामिया नईमिया विद्यालय का अध्यक्ष अब्दुल कलाम खां लगायत मुस्लिम अगुवा हरु को उपस्थित रहेका थिए।


१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न

प्रतिक्रिया