
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
कपिलवस्तु , । महाराजगन्ज नगरपालिका भित्र राहत वितरण गर्न काे लागि प्रत्येक वडा मा वडा अध्यक्ष काे संयोजकत्वमा क्रियाशील राजनैतिक दलहरुकाे तर्फबाट १ , १ जना प्रतिनिधि हुने गरी संयन्त्र बनाउने , कर्मचारी खटाइ लगत संकलन गर्ने , संयन्त्र बैठक बसी अन्तिम निर्णय गरी वितरणलाई अन्तिम रुप दिइएको थियो । कुशहवामा वाडिएका समाग्रीहरुकाे छानवीन गरी नीति विपरीत वाडिएका समाग्रीहरु फिर्ता गराउने भनी निर्णय लाई सहर्ष स्वीकार्य गरी साेकाे स्वागत गरेको थिए ।
भारत र अन्य देशहरु बाट फर्केका व्यक्तिहरुलाई १४ दिन सम्मा
क्वारेन्टाइनमा बस्न अनिवार्य गर्ने साथै क्वारेन्टाइन काे नियमित अनुगमन , निरीक्षण र व्यवस्थापनलाई अझै सुदृढीकरण गर्नु ध्यान पुर्याउने पर्ने अावश्यकता रहेको हुनले संकटकाे बेला मा सम्पूर्ण नागरिक एकजुट भई राज्यले निर्देशन गरेको नीति नियमलाई पालन गर्नकाे लागि नेकपा , समाजवादी र राजपा पार्टी महाराजगन्ज नगर समितिले हार्दिक अनुरोध गरेका छन् ।

महाराजगन्ज नगरपालिका काे सबै पार्टीकाे नगर समितिले समस्यालाई समाधान गर्न का लागि सम्पूर्ण नागरिकहरु स्थानीय सरकार तथा सम्बन्धित निकाय संग समन्वय , सहकार्य र जिम्मेवारी वहन गर्न तत्पर रहेको व्यहाेरा समेत जानकारी गराउदै विदेश बाट अाएका व्यक्तिहरु काे पहिचान गरी क्वारेन्टाइनमा बसाल्न तथा अवश्य सहयोग गर्न तयार रहेको नेकपा का नगर अध्यक्ष विजय जैसवाल , समाजवादीका नगर अध्यक्ष माे.हई मुसलमान र राजपा का नगर अध्यक्ष अाेमकार नाथ शुक्ला मिलेर प्रेस विज्ञप्ति निकालेर जानकारी गरेको छन् ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया