News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मनोरञ्जन मुख्य समाचार समाचार

    राहत बाड्दै दोहोरी प्रतिस्ठान र इन्द्रेणी, सुवाश केसि र कृष्ण कंडेल कलाकारको घर घरमा

    राहत बाड्दै दोहोरी प्रतिस्ठान र इन्द्रेणी, सुवाश केसि र कृष्ण कंडेल कलाकारको घर घरमा चर्चित कार्यक्रम इन्द्रेणीको ब्यबस्थापन र लोक दोहोरी प्रतिस्ठान नेपालको पहल मा काठमाडौं का कलाकार लाई राहत बितरण गरिएको छ l

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    कोरोना भाइरस को जोखिम र लक डाउन को कारण ले असहज र अभाव महशुस गरेका कलाकार लाई राहत प्रदान गरिएको हो l राहात अन्तर्गर पीडामा परेका कलाकार हरु लाई ग्यास , चामल नुन तेल बितरण गरिएको थियो भने नगद समेत हस्तान्तरण गरिएको थियो l

    काठमाडौं मा रहेर गीत सङित गर्ने र विभिन्न स्थान मा रहने कलाकार लाई राहत प्रदान गरेको प्रतिस्ठान का महासचिब सुबास केसि ले बताउनु भयो l इन्द्रेणी कार्यक्रमका तर्फबाट संचालक कृष्ण कंडेलले राहत कार्यक्रम मा सकृय सहभागिता जनाएका थिए l

    लाेक कल्याणकारी

    प्रतिक्रिया