
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
पर्वत,।
हामी सेवा गर्छौ भन्ने मुल मन्त्रका साथ संचालित लायन्स कलव ईन्टरनेशनल अन्र्तगत पर्वतमा कृयासील लायन्स कलव अफ पर्वत चौतारीले विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोनााभाईसर का कारण भएको लकडाउनवाट प्रभावित जलजला गाँउपालिका वडा नं ८ का अतिविपन्न परीवारलाई २५ वोरा चामल तथा १ वोरा दाल सहयोग हस्तान्त्रण गरेको हो ।
दैनिक ज्यालादारी गरेर जिविकोर्पाजन गर्न नसकेका अति विपन्न परिवारलाई कलवले सहयोग गरेको कलवका अध्यक्ष टंकनाथ लामिछाने ले वताउनुभयो । लामिछानेकै अध्यक्षतामा आयोजित सहयोग हस्तान्त्रण कार्यक्रममा जलजला गाँउपालिका ८ का अध्यक्ष हरीविकास जिशि तथा लायन्सका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा कलवका सस्थापक अध्यक्ष परशुराम पुरी पुर्व अध्यक्ष पुरुषोत्र्तम आचार्य . सदस्य निलम वहादुर गदाल ले वोल्नुभएको थियो । कार्यक्रमको संचालन कलवका सचिव राजेश पौडेल ले गर्नुभएको थिायो । जलजला ८ का अति विपन्न १३६ परिवार मध्य २५ परिवरलाई राहात संकलन भएको र नपुग राहातका लागी गाँउपालिका तथा अन्य संघ सस्था संग सहकार्य भैरहेको अध्यक्ष जि शि ले वताउनु भयो साथै प्रप्त सहयोग सम्वन्धीत ब्याक्तीको हातमा पुग्ने कुरामा अफु प्रतिवद्ध रहेको जानाकारी दिनुभयो ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया