
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
कपिलवस्तु ,कृष्णनगर । कृष्णनगर नगरपालिका वडा नम्बर २ मा बस्दै आएका राहुल मोदनवाल, बृजेश कुमार गुप्ता को अगुवाईमा अतिविपनय असहाय गरीब परिवार लाई ५१ घरमा राहत समाग्री वितरण गरेका छन् यस नेक कार्यमा बहादुरगंज का चर्चित समाजसेवी महेश जयसवाल,अमित उपाध्याय राजेन्द्र त्रिपाठी,शाहिद मनिहार,दीपेंदर सिंह ले सहयोग गरेका थिए।
विश्व भरमा कोरोना भाइरस बाट महामारी को रूप लिएको छ र धेरै देशमा यस बेला लकडाउन को स्थिति देखा परेको छ र यस्तो लकडाउन को समयमा अतिविपनय असहाय गरीब परिवारलाई जीवनयापन गर्नमा धेरै कठिनाई पनि देखा परेको छ् र यो सबै मध्य नजर गरी कृष्णनगर,झंडेनगर, शंकर नगर टोल,सेमरा,हनुमान नगर टोल लगायत अन्य क्षेत्रमा अतिविपनय असहाय गरीब परिवार लाई लिस्ट बनाई निःशुल्क राहत सामाग्री वितरण गरेका हुन।
कृष्णनगरमा मोदनवाल,र गुप्ता ई दुई समाजसेवी ले निरन्तर गरीब परिवार लाई सहयोग गरिदै आएका छन् र यस्तो महामारी मा पनि निरन्तर माक्स, सेनिटाइजर, ग्लब्स,राहत समाग्री लगायत अन्य यस्तो नेक र सामाजिक कार्य मा सहयोग गरिदै आएका छन्। ५१ परिवार मा चावल,आलू, दाल, वाई वाई, सोयाबीन, नमक लगायत अन्य समाग्री वितरण भएको थियो।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया