
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
शहवाज खान, कपिलवस्तु । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसले गर्दा नेपाल भरीमा लकडाउन रहेको छ। कोरोना भाइरस को संभावित संक्रमणको कारण उत्पन्न प्रतिकुल अवस्थाबाट प्रभावित अंसङ्गठीत क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहायहरु लाई दैनिक जीवन यापनको लागि स्थानिए तहबाट राहत उपलब्ध गराउने गरि नेपाल सरकार मन्त्रिपरिषद बाट भएको निर्णय कार्यान्वयन गर्न का लागि तैयार गरिएको अंसङ्गठीत क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहायहरु लाई उपलब्ध गराइएको राहत सम्बन्धि मापदण्ड २०७६ लाइ बेवास्ता गरि कपिलवस्तुको महराजगंज नगरपालिका का जनप्रतिनिधिले नगरप्रमुखको आदेश र आफ्नो इच्छा आफ्नो आसे पासे लाई अनियमित्ता को साथ राहत समाग्री वितरण गरेका छन।
कपिलवस्तुको महराजगंज नगरपालिका वडा नं ७ मा चैत्र २० गते वडाध्यक्ष र वडासचिव को रोहबर मा वितरण गरिको राहत समाग्री पूर्णरुपमा अनियमित्ता रहेको छ। मनपरि लागत संकलन गरि संकलन गरिएको अभिलेख बिना सार्वजनिक गरि गोप्य तरिकाले आफ्नो कार्यकर्ता र आसे पासे हरुमा राहत वितरण गर्दा स्थानिए भूमिहीन अंसङ्गठीत क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहायहरु ले विरोध गरेका थिए। उक्त विरोध पछि राहत वितरण कार्यक्रम स्थगित गरिएको थियो।
सो विषयमा महराजगंज नगरपालिका का कार्यकरणी वेदप्रकाश खरेल संग बुझ्दा गैर जिम्मेवार पूर्ण तर्क दिदै उक्त राहत वितरण को बारेमा कुनै जानकारी नभएको वडाध्यक्ष ले आफ्नो व्यक्तिगत लगानीमा वितरण गरेको हुन सक्ने साथै थप जानकारी का लागि महराजगंज नगरपालिका का नगरप्रमुख अब्दुल कलाम खां संग जानकारी लिन अग्रह गरे तर नगरप्रमुख संग फोन सम्पर्क गर्दा लगातार दुई दिन सम्म फोन न उठेको र उता बाट पनि कुनै प्रतिक्रिया हाल सम्म आएको छैन।
वडाध्यक्ष अब्दुल समद ले वडा सदस्य हरुको सहयोग मा ३२५ जनाको लागत संकलन गरेको तर संकलन गरिएको अभिलेख सार्वजनिक नगरिएको नगरप्रमुख को आदेशानुसार आफूहरु राहत समाग्री मगाई वितरण गर्ने क्रममा स्थानिए द्वारा बिरोध पछि राहत वितरण रोकिएको थियो।
वितरण पछि ऊक्त राहत सामग्री बारे स्थलगत बुझदा चावल गुणस्तरहीन रहेको र अन्य राहत समाग्री मन्त्रिपरिषदले बनाएको मापदण्ड अनुसार मेल खाएको छैन।उक्त राहत वितरण कार्य आफ्नो खुसी मा आफ्नो आसे पासेलाई, आफ्नो कार्यकर्ताको मुख हेरेर राहत वितरण गरिएको आरोप स्थानीय जनता ले लगाए साथै वास्तविक भूमि हिन र असहायले पाउनुपर्ने उक्त राहत तर त्यस्को ठीक विपरीत जग्गाधनी हरू र अन्य लाई वितरण गरिएको भनाई स्थानीयको रहेको छ।साथै हाल सम्म नाली हरू पनि सरसफाई न भएको र किटनाष्क औषधि समेत गांउमा छर्किएको छैन ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया