SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१२/२४ गते
    १८९७ &#२३४६;&#२३३५;&#२३२५;

    सम्राट जिसी, रुपन्देही । विश्वभर कोरोना भाइरस महामारी फैलाए पछि अहिले विश्व शोकमा डुबेको छ । नेपालमा पनि कोरिनोको निकै असर पुगेको छ । नेपाल भर लकडाउन गरिएको छ ।लकडाउनलेको प्रत्यक्ष असर भने जेलादारी गरेर पेट पाल्ने , तथा गरिब निमुखालाई परेको छ ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    नेकपा युवा नेता आजम र तानविरले गरिबहरु भोको पेट न हुन भनेर राहत वितरणमा सक्रिय भएका छ्न । उनले पोखरिया र सारोचियका १०० गरिब मजदुरलाई चामल , दाल , प्याज , आलु टमाटर वितरण गरेका छन ।

    त्यस्तै युवा नेता आजम र तानविरले गरिव मजदुरलाई सहयोग गर्न पाउदा निकै खुसी भएको बताएका छ्न । उनले यश बेला सबै मिलेर सहयोग गर्नु पर्न बताए । उनले अहिले गरिब मजदुरलाई एक छाक गुजारा गर्न पनि निकै अप्ठ्यारो भएको बेला साबले आफ्नो ठाँउबाट सक्दो राहत वितरण गर्नु पर्न बताए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं