
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण विश्वभर ६४ हजार भन्दा वढिको मृ’त्यु भएको छ । १२ लाख संक्रमित छन् । कोरोनाका कारण अहिलेसम्म नेपालमा कसैको मृ’त्यु भएको छैन । १ हजार ५ सय २१ जनाको परीक्षण गरिएकोमा ९ जनामा संक्रमण भेटिएको छ । काशं संक्रमित भारत या तेस्रो मुलुकबाट फर्किएका भएपनि शनिवार कैलालीमा एकजना विदेश नगई स्वदेशमै रहेकी महिलामा संक्रमण फेला परेको छ ।
कोरोनाको बारेमा जनचेतना जगाउँदै आएका डा. रवीन्द्र पाण्डे भने कोरोना संक्रमणबाट हामी ९८ प्रतिशत सुरक्षित रहेको बताएका छन् । कोरोना संक्रमण ३ हप्तापछि द्रूत गतिमा ओर्लिने उनले दावी गरेका छन् ।सामाजिक सञ्जाल फेसबूकमा आइतवार सन्देश लेख्दै डा. पाण्डेले कोरोना संक्रमणबाट नेपाली सुरक्षित रहनुका १७ कारण खुलाएका छन् ।हेर्नुहोस् डा. पाण्डेले दर्शाएका १७ कारण :१. चीनले हिजो सय जनाभन्दा बढी व्यक्तिहरूमा कोरोना संक्रमण विरुद्धको खोप लगाएको छ । उनीहरूको परिणाम हेरेर तुरुन्तै अर्बौंको संख्यामा खोप वितरण गर्ने जनाएको छ ।
२. अमेरिका पनि यो खोप परीक्षणको अन्तिम चरणमा पुगेको छ ।३. सिंगापुर, इजरायल, नेदरल्याण्ड, क्यानाडा, जापान लगायतका देशहरूले खोपको सफलता पाउँदैछन् ।४. कोरोना संक्रमण निको गर्ने एन्टीभाइरल औषधि विभिन्न देशका प्रयोगशालामा परीक्षण भइरहेका छन् ।५. यसबाहेक जापानी इन्फ्लुएन्जा, सार्स, मर्स, स्वाइन फ्लु आदिको महामारीमा सफल सिद्ध भएका औषधिहरूले कोरोना संक्रमणमा उत्साहप्रद रूपमा काम गरिरहेका छन्, यी औषधिबाट लाखौं व्यक्तिले जीवन पाइरहेका छन् ।
६. मलेरिया, बाथ, नाम्ले किरामा प्रयोग हुने औषधिको युरोप, अमेरिका, इरान आदि देशमा व्यापक प्रयोग गरिएको छ, यी औषधिको सफलता सोचेभन्दा राम्रो आएको छ ।७. सेकेण्डरी इन्फेक्सन रोक्नका लागि ब्रोड स्पेक्ट्रम एन्टिबायोटिकले प्रभावकारी काम गरिरहेका छन् ।८. बेलायती राजकुमार चार्ल्स ७१ वर्षलाई कोरोना संक्रमण भएपछि आयुर्वेदिक रिसोर्टमा उपचार गरेपछि निको भइसकेको छ, यसको अर्थ उमेर बढी हुँदैमा निको नहुने होइन साथै आयुर्वेद होमियोप्याथी उपचार पनि कोरोना संक्रमणमा निकै उपयोगी छ ।
९. बीबीसीकाअनुसार भारतको केरलामा कोरोना संक्रमण भएका ९३ वर्षीय पुरुष र उनको ८८ वर्षकी श्रीमती, जसले दीर्घ रोगको औषधि खाइरहेका थिए, निको भएर घर फर्किएका छन् ।१०. भारतले कोरोना संक्रमण २ घण्टामा पत्ता लगाउने किटको आविष्कार गरेर व्यापक जाँच गर्दैछ, त्यो किट सस्तो एवं भरपर्दो मानिएको छ, यो किट पुनाको माइल्याबमा उत्पादन गरेर बजारमा उपलब्ध गराएको हो ।११. नेपालमा विभिन्न अस्पतालमा आईसीयू, भेन्टिलेटर, आइसोलेसन वार्ड तथा परीक्षणको दायरा निरन्तर वृद्धि भइरहेको छ, साथै जनचेतना, इम्युनिटी पावर, घरमै बस्ने परिपाटी आदिले गर्दा अत्यन्तै न्यून संख्यामा संक्रमण पुष्टि भएको छ, कारणवश रोग फैलिएमा चीन, भारत लगायतका देशहरू सहयोग गर्न तम्तयार भएका छन् ।
१२. कोरोना संक्रमणबाट बालबालिका तथा युवा वर्ग सुरक्षित भएको हुँदा बच्चाका लागि आमाबुवाहरूले डर मान्नुपर्दैन । १३. नेपालमा १००० जना व्यक्ति संक्रमित भएपनि मृतकको संख्या २० जना मात्र हुनेछ, त्यो मृत्यु पनि अन्य विभिन्न रोगका कारण मृ’त्युउन्मुख व्यक्तिको मात्र हुनेछ, स्वस्थ वा औषधि खाएर स्वस्थ व्यक्तिले डर मान्नुपर्दैन ।१४. नेपाल बाहिर रहनुभएका नेपालीले झन् डर मान्नुपर्दैन, विकसित देशमा उपचारको गुणस्तर निकै उच्च छ, मृत्युदर अत्यन्तै न्यून छ ।१५. आजसम्म भएका अनुसन्धानले देखाएको छ, कोरोना संक्रमण ३ हप्तापछि द्रुत गतिमा ओर्लिने छ ।
१६. इटली लगायतका देशको जुन भयाबह देखाइएको छ, त्यहाँ त्यो स्तरको भयावह छैन जसरी नेपालमा भूकम्प आउँदा विदेशतिर नेपाल सकियो भन्ने खालको हल्ला चलेको थियो, अहिलेको हल्ला पनि त्यस्तै प्रकृतिको हो । मृत्यु धेरैको भएको छ तर कस्तो जनसंख्याको मृ’त्यु भएको छ भन्ने बुझ्नु जरुरी छ ।१७. हल्लाको पछि लागेर आत्तिने नगरौं, आत्तिएर निको हुने होइन, सतर्कताले रोकथाम गर्छ, तसर्थ सतर्क बनौं, अप्ठ्यारो स्थितिमा संयम, धैर्य, शान्त, आशावादी तथा सजग बन्नु नै सबैभन्दा ठूलो उपचार हो ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया