
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
सम्राट जिसी, रुपन्देही । विश्वभर कोरोना भाइरस महामारी फैलाए पछि अहिले विश्व शोकमा डुबेको छ । त्यस्तै नेपालमा पनि कोरोना भाइरस बढदो क्रम भए पछि यसको असरलाई रोकथाम गर्न बारे नेकपाका केन्द्रिय सदस्य तथा राष्ट्रिय युवा संघका संयोजक राम प्रसाद सापकोटा दिपशिखाले समाजिक संजाल मार्फत सरकारलाई केही सुझाव दिएका छन ।
सुझावहरु यस्तो रहेका छन
१. लकडाउन हाम्रो अवस्थामा भन्दापनि भारतको अवस्थालाई ख्याल गरेर लम्ब्याउँ । २. एक शहरबिच अर्को शहर, एक गाउँबिच अर्को गाउँ जान प्रतिबन्ध नै लगाउँ । मानिसहरुलाई पास दिने र एकठाउँबाट अर्को ठाउँ जान बन्द गरौं ।
३. तरकारी लगायत अतिआवश्यक खाद्य्य सामाग्री किन्ने स्थलहरु स्वाभाविक अवस्थामै देखियो । यो बन्द गरौं र हप्ता वा तिन दिनमा १ घण्टाका लागी दुरी कायम गर्ने गरी खुल्ला राखौं । अरु बेला बन्द गरौं ।
४.सामाजिक दुरी(एकअर्काबिच) दुरीलाई कायम गरौं ! अझै वाध्यकारी व्यवस्थाहरु लागु गरौं । ५. रुघाखोकी, ज्वरो लागेकाहरुको कोरोना टेष्ट गरौं र उनीहरुलाई परिवारबाट अलग राख्न उत्प्रेरित गरौं ।
६. अब कोरोनाको जोखिम भारतीय सिमा क्षेत्रहरु हुन्, ती नाकाहरुमा कडा गरौं र त्याँहाबाट २ हप्ताअघिदेखि आएकाहरुको क्वारेन्टिनमा कडाई गरौं र घरपरिवारमा पुगेका छन् भने उनीहरुलाई छुट्टै राख्ने व्यवस्था गरौं ।
७. तयारीको समय ढिला भएपनि, ल्यावहरुको क्षमता बढाऔं र रोगको डाइलासिस थप गरौं । स्वास्थ्य उपकरणहरु थपौं र स्वास्थ्यकर्मीहरुको थप तयारी गरौं । यसरी दोस्रो चरणको लडाई जितौं !



१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया