
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विभाजन देखिएको छ । हालै बाहिर आएको एक विज्ञप्तिले पार्टी भित्र रहेका दोस्रो तहका नेताहरुका बीचमा विभेद देखिएको छ । अहिले केपी शर्मा ओली नेतृत्वको सरकारलाई असफल बनाउन अर्का अध्यक्ष प्रचण्ड संलग्न भएको खुलासा भएको छ । पूर्वप्रधानमन्त्री समेत्त रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार ढाल्न आफु नजिकका मान्छे लगाएको खुलासा भएको छ ।
तत्कालिन नेपाल कम्युनिष्ट पार्टी एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालका अध्यक्षले गम्भीर खुलासा गरेका छन् । अहिले नेकपा निकट पत्रकारहरुको संगठन प्रेस संगठनका सह–संयोजक समेत रहेका गणेश बस्नेतले यस्तो कुराको रहस्य उजागर गरेका हुन् । प्रेस संगठनका अध्यक्ष महेश्वर दाहालले पत्रकार महासंघको महासचिवलाई प्रचण्डले नै निर्देशन दिए बमोजिम आफुले विज्ञप्ति निकाल्न लगाएको बताएका छन् ।
यो सँगै दाहालले बस्नेतालाई तिमी कोही होइन भनेर गाली गलौज पनि गरेको बताइएको छ । गणेश बस्नेतले नेकपा अध्यक्ष समेत रहेका प्रचण्डको बलमा केपी ओली नजिकका मान्छे सिद्धाउने खेल सुरु भएको खुलासा गरेका हुन् । यसको प्रतिकृयामा दाहाल पक्षका कुनै पनि नेताहरुले कुनै बयान दिएका छैनन् । गणेश बस्नेतको स्टाटस जस्ताको तस्तै तल हेर्नुहोस्

महेश्वर दाहाललाई फोन गरें, उहाँले कमरेड प्रचण्डको आदेशमा पत्रकार महासंघका महासचिव रमेश बिष्टलाई बिज्ञप्ती जारी गर्न मैले लगाएँ, तिमी कोही होइनौं, म हुँ तिम्रो प्रेस चौतारीको नेता भन्नुभयो । अनि हामी कांग्रेस माओवादी गठबन्धन अहिले पनि जारी छ, तिमी एमालेहरुको दिन सकियो भन्दै अपमान गर्नुभयो । धन्यवाद महेश्वर कमरेड यो जानकारीको लागि अनि सत्य बोल्नु भएकोमा । तपाईको कुरा सत्य हो भने दुई तपाई त के कमरेड प्रचण्ड समेंत मेरो नेता होईन ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया