
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
शहवाज खान ,कपिलवस्तु ।
नेपाल सरकार मंत्री परिषदको निर्णयनुसार अति बिपन्न वर्गका लागि लागत संकलन गरि गाऊपालिका नगरपालिका ले प्रदेश सरकार संग समन्व्य गरि राहत वितरण गर्ने निती रहेको हुदा कपिलवस्तुको महराजगंज नगरपालिका वडा नं. ७ मा राहत वितरणमा अनियमितता देखीएको स्थानिए जनताले गुनासो पोखेका छन्।
त्यहाका वडाध्यक्षले आफ्नो आसे पासे लाई राहत वितरण गर्दा कोरोना भाईरसको उच्च जोखिम रहदा रहदै पनि त्यहां का जनता उक्त राहत वितरणको अनियमितता प्रति आन्दोलित भएका छन्। समाचार संकलन गर्ने क्रममा सोहि वडाका उपविजेता रहेका बुद्धि सागर शुक्ला ले सरकार को निती र निर्देशन लाई ख्याल नगरि भूमिहिन लाई राहत दिनु पर्नेमा जग्गाधनीहरू लाई वितरण भएकाे राहतका कारण हामी आफ्नो ज्यानको समेत प्रवाह नगरि यस्तो परिस्थितीमा वडाकार्यलयको साचो खोसी केही घण्टा पछि कुशहवा बढनी प्रहरी चौकाका इन्चार्ज प्रहरी सहायक निरीक्षक विनय श्रीवास्तव लाई दिन बाध्य भएको र साथै सरकार संग उक्त राहत वितरण अनियमित्ताको छानबीन गरी दोषी माथि कडा कार्वाहि गर्न सरकार संग माग गर्दछौं ।
त्यही सम्बन्धमा त्यहाका अर्का वडाध्यक्ष प्रत्यशी रामरुप बढाई ले हामी ले दिएको कर (ढुकुटी) लाई वडासमिती का पदाधिकारी हरुले मनमानी ढंगले वितरण गरिएको राहत वास्तविक गरिब ले पाउनु पर्ने तर कुनै मापदंड न बनाई होचुवाको तालमा राहत बितरण कार्य प्रति घोर बिरोध गर्दै उक्त प्रक्रियाको छानबिन गरि वितरण गरिएको राहत सामग्री वडाध्यक्ष बाट वशुल गरि कार्यवाही गर्न नेपाल सरकार एंव सम्बन्धित निकाय संग जोडदार माग गरे।
सोहि सम्बन्धमा वडाका समाजसेवी उमा प्रसाद चतुर्वेदी ले त्यहां काम गर्ने वडा सचिव सम्बंधित वडाकै भएकाले धेरै वर्ष देखि काम गर्दै आएको निज को काम गर्ने हेप्ने र मनमानी तरिका बाट हामी आजीज भई सकेको र राहत वितरण को खाका माग्दा दिदैन भन्ने जवाब वडा सचिवले गैर जिम्मेवार जवाफ दिए । निज लाई त्यहा बाट सरुवा गरि स्वातन्त्र रुपले निश्पक्ष जांच गराई वितरण भएको राहत गरिब मुखी न भएर पूजीपति हरु हाबी भएका ले सम्पूर्ण प्रक्रिया को वास्तविक जांच गरि कार्वाही गर्न सरकार संग जोड दार माग गर्दछौ।
यो बिषय मा वडाध्यक्ष संग बूझदा हामी तैयार पारेको सूचीनुसार राहत सामग्री वितरण पुलिस प्रशासन को उपस्थिती मा गर्दै थिए अचानक गाऊका मान्छे हरु वडा कार्यलयमा पुगी ताल्चा लगाई वितरण कार्य बन्द गराएका छन। सबैको सल्लाह अनुसार राहत पाउने नामावली बनाई राहत बितरण गरेको बताउनु भयो । कोहिको नाम छुटभए थपगर्ने अनुरोध गर्दा समेत उनिहरुले अवरोध गरेको बताउनु भयो । वडाका ७ गाउँ मध्ये ३ गाउँमा राहत बितरण भैसकेको छ। केहिले राहत वितरणमा राजनीति गरि आफुलाई अलोचित गर्न खोजेको अध्यक्ष मुसलमानले बताउनु भयो । कुशहवा बढ्नी प्रहरी चौकी इंचार्ज असई विनायक श्रीवास्तव लाई पछि साचो स्थानीय ले बुझाएका थिए। महाराजगंज नगरपालिका वडा नं ७ कुशहवा गांउमा केही समय वडाध्यक्ष विरूद्ध नारा वाजी समेत त्यहांका स्थानीय जनता ले गरेका थिए ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया