
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
मुम्बई । चर्चित बलिउड अभिनेत्री अनन्या पाण्डे आफ्ना प्रशंसकहरूलाई घरमा बस्न प्रेरणा दिँदैछिन् । अनन्याको एक भिडियो सोशल मिडियामा एकदमै भाइरल भइरहेको छ, जसमा उनले प्रशंसकलाई उनको क्वारेन्टाइन रुटीन बताउँदै घरमै बस्न अपिल गरेकी छन् । ‘पति पत्नी और वो’ मा अभिनय गरेकी अभिनेत्री अनन्या पाण्डे आजको दिनमा खाना पकाएर, पुस्तकहरू पढेर र परिवारसँगै समय बिताएर क्वारेन्टाइनको समय खर्च गर्दैछिन् ।
उनले भिडियोको माध्यमबाट यी सबै जानकारी दिएको हुन् । यस भिडियोमा, अनन्याले फ्यानहरूलाई घरमै बस्न आग्रह गरेर भनिन्, ‘कोरोनाभाइरस एक गम्भीर समस्या हो । यो समयमा सकारात्मक रहनु धेरै महत्त्वपूर्ण छ । हामी घरैमा बसेर धेरै काम गर्न सक्छौं जसले हामीलाई सकारात्मक राख्छ । जस्तो कि म आफ्नो परिवारसँग समय बिताउँदै छु र कुकुरसँग समय बिताउँदैछु ।’ अनन्या पाण्डेले कोरोनाभाइरसको बारेमा अझै भनिन्, ‘हामीले त्यस्तो कार्यहरू गर्नुपर्दछ जुन हामीलाई सधै सकारात्मक राख्छ ।’
हामी एक अर्कालाई भेट्न असमर्थ छौं तर यसको मतलब यो होइन कि हामी एक्लो छौं । हामीले एकसाथ कोरोनाभाइरसलाई हराउनु पर्छ । हामी सुरक्षित हुनुपर्दछ । इमानदार हुने कोसिस गर्नुहोस् । र सबैभन्दा महत्त्वपूर्ण भनेको घरमा बस्नु हो ।’ कतिपय मानिसहरूले अनन्याको कुराको प्रशंसा गरिरहेका छन् भने कोहीले अनन्याको भिडियोमा उनको हिंदी सुनेर छक्क परेका छन् ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया