
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
पर्वत / कोरोना भाईरसको संक्रमण भएको पुष्टि भएकी बागलुङ्गकी युवती संगै यति एयरको बिमानमा यात्रा गरेका पर्वतका एक युवामा संक्रमणको लक्षण देखिएको छ । पर्वतको जलजला गाउँपालिका वडा नं ७ धाइरिङ्गका ती युवालाई यात्रा गरेको त्यसको दुई दिन पछि ज्वरो आएको र अहिले सम्म रुघाखोकी लागि रहेको पाइएको हो ।
चैत्र ४ गते मध्यान्न १२.४५ को यति एयरको ६७९ नम्बरको उडानबाट उनी पनि युवती संगै पोखरा आएको आफन्तले जानकारी दिए । घर फर्केको दुई दिनमा ज्वरो आएपछि उनले सिटामोल किनेर खाएका थिए भने अहिले पनि रुघा र खोकी छ । युवतीमा कोरोनाको संक्रमण पुष्टि भएपछि मात्रै ती युवाले समेत आफुँलाई पनि संक्रमण भएको हुन सक्ने शंका गरेको बताइन्छ ।
उनको अबस्थामा सामान्य भएपनि पर्वत अस्पतालका निमिक्त मेडिकल सुपरिटेण्डेन्ट डा. शिशिर देबकोटाले युवामा देखिएका लक्षणहरु कोरोनाको लक्षण संग मिल्ने बताउनुभयो । उहाँले बिरामी संग आफुँले पनि सम्पर्क गरेको र केस ‘सस्पेक्टेड’ देखिएको जानकारी दिनुभयो । ‘युवाको स्वाव परिक्षण गर्नुपर्ने भएकाले त्यसको तयारी भएको छ।’ उहाँले भन्नुभयो ‘युवालाई तत्काल एक्लो घरमा बस्न र कसै संग सम्पर्क नगर्न सल्लाह दिएको छु।’
घरमा फर्केपछि सोही घरमा श्राद्ध भएका कारण श्राद्ध खान छिमेकी र इष्टमित्र समेत आएका थिए । युवा गाउँमा समेत डिहडुल गरेको पाइएको छ। जलजला गाउँपालिका अध्यक्ष यामबहादुर मल्ल(रामकृष्ण)ले युवा बिमानमा संगै आएको र कोरोना सग मिल्ने लक्षण देखिएकाले स्वास्थ्यकर्मीको सहयोगमा आबश्यक निर्णय लिन लागिएको बताउनुभयो ।
यसैबिच युवालाई घरमै पुगेर भेटका कुस्मा नगरपालिका वडा ७ का उनका आफन्तलाई समेत क्वारेन्टाइनमा राख्ने तयारी भएको छ । शिबालय माबिमा रहेको क्वारेन्टाइनमा राख्ने तयारी भएको कुस्मा वडा नं ६ का अध्यक्ष रुद्र गिरीले जानकारी दिनुभयो ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया