
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
सम्राट जिसी, रुपन्देही ।
महामारीको रुपमा देखा परेको कोविड १९ (नोवल कोरोना) भाईरस बाट बच्ने पुर्ब तयारी स्वरुप लमजुङ को राईनास नगरपालिकाले पनि १३५ शैयाको क्वारेन्टाईन र्निमाण गरेको छ । ५ वटा एम्वुलेन्स पनि तयारी अबस्थामा राखेको राईनास नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत रामचन्द्र अधिकारीले जानकारी दिए । संभावित जोखिमलाई मध्यनजर गर्दे प्रत्येक वाडमा १० वटाका दरले क्वारेन्टाईन वेड र्निमाण गरिएको हो ।
वडा नं ९ र ८ मा भने २० र १५ वेडको क्वारेन्टाईन र्निमाण गरिएको छ । राईनासभित्र पछिल्लो केही दिनमा बिभिन्न मुलुकहरुबाट आएका नागरीकहरुको पनि पहिचान भैसकेको र उनिहरुलाई पनि क्वारेन्टाईनमा राख्ने काम सुरु भएको मेयर सिंह बहादुर थापाले जानकारी दिए । बिस्व महामारीबाट जोगिन अपनाउनु पर्ने प्रमुख सावधानि भनेकै घरबाट बाहिर ननिस्कनु हो । आपत आईलागे, रोगको लक्षण देखा परे स्वास्थ्य संस्थामा गई जचाउन र ब्यबस्था गरिएको एम्वुलेन्सलाई सम्पर्क गरि सेवा लिन मेयर थापाले नगरवासिलाई आग्रह पनि गरेका छन । काम छ भनेर र धेरै जना सम्पर्कमा नबस्ने उनले अनुरोध गरको छन ।
हालै बिदेशबाट आएका २ जनालाई क्वारेन्टाइनमा राखिएको छ । उनिहरुको अबस्था सामान्य रहेको बताइएको छ । नगरपालिकाको समन्वयमा ५ वटा एम्वुलेन्सको ब्यबस्था गरिएको जनाइएको छ । कडरीया प्रतिष्ठान ९८५६०४६५२०,सहोदर अस्पताल ९८१४१२८३५, रेडक्रस धमिलीकुवा,९८४६७२१७३९, सातबिसे ९८६६०२६०३०, राईनासकोट ९८६६३५३८८२ नम्वरका एम्वुलेन्सलाई खबर गर्न सकिने बताइएको छ । तर स्थानिय जनता तथा वडाअध्यक्षहरुको भनाई अनुसार लकडाउनको सुरुवाती केहि दिन एम्वुलेन्स चालकहरु बिरामी लिन जान मानेका थिएनन् ।
बेशिशहरबाट एम्वुलेन्स बोलाउन पर्ने अबस्था आएको स्थानियको गुनासो छ । हाल, एम्वुलेन्स चालकहरुलाई आबस्यक पर्ने PPE, मास्क लगाएतका अन्य अत्यावस्यक सामग्रीहरू आजै उपलब्ध गराउँदै चालकहरुको बिमा समेत गरेको छ भने कोरोना संक्रमण भएको क्षतिपुर्ति दिने घोषणा पनि गरेको छ । पछिल्लो जानकारी अनुसार हालसम्म राईनास भित्र ७ सय ४० जना मानिसहरु बाहिर बाट आएका छन । उनिहरुको अबस्थाको निगरानि गर्न वडा कार्यलयलाई र्निदेशन दिइएको छ ।
पालिकामा स्थानीय जनप्रतिनिधिको बहुमत कांग्रेसको भएको आधारमा नेकपाबाट निर्वाचित मेयरलाई पेल्ने रणनीति लिएको कांग्रेसले पछिल्लो समय कुनै एजेण्डा नपाई नगरपालीकाको प्रमुख कार्यकारी अधिकृतको सरुवा नगरि कार्यपालिकाको बैठक बस्न नदिने भन्दै महिनौ सम्म बैठक नराख्दा दैनिक काम कारवाही प्रभावित हुँदा स्थानीय बुद्धिजीवी एबं जनस्तरबाट व्यापक विरोध भएको थियो।
कोरोना भाईरसको संभावित जोखिमलाई जनताले होम आईसोलेसन र क्वारेन्टाइनको कडाइका साथ परिपालन गराउनुपर्ने प्रशासनको एजेण्डामा वडा अध्यक्ष सहितको स्थानीय जनप्रतिनिधिले असहयोग गर्दा प्रभावित भै पुनः स्थानीय नगरवासी सहित युवा नेतृत्वको व्यापक विरोध पश्चात उक्त एजेण्डामा हाल करेन्टाइनमा चैत्र १ भन्दा पछि अन्य मुलुकबाट आएका वा आएकासंग प्रतक्ष्य सम्पर्कमा रहेका करिब ३२ जना सम्पर्कमा आएका ब्यक्तिलाई राख्ने र नेपाल आएको १४ दिन कटिसक्दा पनि कुनै लक्षण नदेखिएमा निज वा निजसंग सम्पर्कमा रहेकाको स्वास्थ परिक्षण पश्चात १४ दिन कटेपछि छोड्ने जानकारी गराए ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया