
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
पोखरा, नेपाली काँग्रेसका युवा नेता प्रदेश ससंद मेखलाल श्रेष्ठ ले गण्डकि प्रदेश सरकारका मुख्यमन्त्री पृथ्विसुव्बा गुरुङ्गलाई समाजिक सञ्जाल फेसवुक मार्फत अहिले बिश्वमा महामारि रुपमा फैलिरहेको कोरोना भाईरस कोभिड-१९ को बिषयमा अाफ्ना सात बुदेँ सुझाव दिनुभएकोछ।कोरोना भाईरसको सक्रंमण गण्डकि प्रदेशमा पनि देखा परेपछि थप सचेत रहन सरकारलाई सजग समेत गर्नुभएको छ। मा. मुख्य मन्त्री ज्यु, गण्डकी प्रदेश , पोखरा । हालको परिस्थितिमा निम्न लिखित सुझावहरु दिन चाहन्छु:
१. हाल विश्वलाइनै तहस नहस बनाएको नोभेल कोरोना रोक्थाम तथा नियन्त्रण गरि गण्डकी प्रदेश भरिका ११ वटा जिल्लामा स्वस्थकर्मीहरुलाइ PPEलगायत अन्य स्वास्थ्य उपकरणको तत्काल उपलब्ध गराउन भोलि मात्र केन्द्र सरकारले उपलब्ध गराउने स्वास्थ्य सामाग्रीहरुलाइ तत्काल प्रदेशमा मगाएर सम्बन्धित जिल्लामा पुराउने ब्यवस्था गर्न अनुरोध गर्दछु।
२. सम्पुर्ण चिकित्सक नर्स तथा स्वास्थ्यकर्मी लगायत खटिने कर्मचारी र यो रोग नियन्त्रण गर्नको लागी अवरात्र खट्ने सम्पुर्ण राष्ट्र सेवकहरुलाइ बिमाका साथै प्रोत्साहन भत्ता दिइ उनीहरुको मनोबल उच्च बनाउन अनुरोध गर्दछु ।
३. बजार तथा गाउँ घरमा यो रोग नियन्त्रण गर्नकालागी सबैभन्दा पहिला बिदेश बाट आएका र सङ्कास्पद बिरामिहरुलाइ क्वारन्टाईन्मा राखने उपभोग्य समान किन्न जादा WHO को सुझाव अनुसार कम्तीमा ३फिटको दूरी कायम गरि बस्ने ब्यवस्था कडाइसाथ लागु गराउने साथै धेरै भन्दा धेरै मानिसहरुको स्वास्थ्य परिक्षण गर्ने प्रबन्ध मिलाउने।
४. पोखरामानै कोरोना भाइरस परीक्षण गर्नको लागी तत्काल रहि आएको अस्पताल बाटनै आवस्यक इक्विप्मेन्ट ब्यवस्था गरि सुचारु गर्ने ।
५. प्रदेश भरिका मज्दूरहरुलाइ खान र बस्न सक्ने गरि आर्थिक प्याकेजको घोषणा गर्ने ।
६. किसानहरुलाइ कृषिउपज बजारसम्म ल्याउन र उपभोक्तालाइ सहजरूपमा उपभोग्य बस्तु उपलब्ध गराइ कालोबजारको रोकथाम गरि निमुखा किसानहरुलाइ राहत प्याकेज घोषणा गर्ने ।
७. उध्योग धन्दा र ब्यापारि वर्गमा पर्न गएको मर्कालाइ
गहन रुपमा अध्यन गरि राहत प्याकेज घोषणा गर्न प्रदेश सरकार तदारुकताका साथ अगाडि बढी प्रदेशका जनताहरुको हालको अवस्थालाइ नियन्त्रण गर्न हामी नेपाली कांग्रेस पार्टी संसदीय दल सधै गण्डकी प्रदेश सरकारको साथमा रहेको जानकारी गराउन चाहन्छु। यो बिसम घडीमा सबै मिलि अहिलेको स्वास्थय युद्धलाइ जित्न जरुरी छ। प्रदेशको जनतालाइ जोगाइ गण्डकी प्रदेशको शिर उचा बनाउन हामि सधै तपाईंको साथमा छौ। जय नेपाल । मेखलाल श्रेष्ठ , नेपाली कांग्रेस संसदीय दलको उपनेता।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया