
१चुनावमा निर्वाचन आयोगले ९ प्रकारका सामग्री केन्द्रबाटै पठाउने
२पर्वतका वस्तीहरु बसाईसराईले रित्तिदै
३कांग्रेस जनताले खोजेजस्तो पार्टी बनेको छ, अब तागत दिनुस् : महामन्त्री पौडेल
४बैतडीमा जन्ती बोकेको बस दुर्घटना, मृतकको सङ्ख्या १३ पुग्यो
५जनताको साथ रहेसम्म एमालेलाई कसैले हराउन सक्दैन: ओली
६पर्वतमा निर्वाचन आचारसंहिता तथा तयारीबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न
७काभा लिग महिला च्याम्पियनसिपमा नेपाल पुलिस क्लबको विजयी सुरुवात
८विहादी गाउँपालिकाद्धारा योजना सम्झौताका लागि ताकेता
९नमस्ते व्याण्डको ३७ औँ वार्षिकोत्सवः १९ औं महाशिवरात्री विश्वसंगीत महोत्सव हुने
१०कुश्मा नगरपालिकामा चैत ८ देखि १७ गतेसम्म पालिका स्तरीय वार्षिक परीक्षा सञ्चालन हुने
११पर्वत जेसीजका अध्यक्ष शर्माको जन्मदिनको अवसरमा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
१२समुदाय–प्रहरी साझेदारी पर्वत जिल्ला समिति पुनर्गठन
१आमाहरु संसार मात्रै होईनन
२प्रधानमन्त्री कप २०८२ को पर्वत क्रिकेट जिल्ला छनोट माघ महिनामा हुने
३प्रदेश अस्पताल कुश्मामा १ दिने निःशुल्क मानसिक तथा नशा रोग स्वास्थ्य शिविर
४कुश्मास्थित नमुना आवासीय माविमा गणित विषयको शैक्षिक प्रदर्शनी सम्पन्न
५विन्ध्यवासिनी माविको ७९ औं बार्षिकोत्सव सम्पन्न, अध्यक्ष अवार्ड प्रधानाध्यापक आचार्यलाई
६रुकुम-क्यालिफोर्निया जनसम्पर्क समितिको सभापतिमा मनमोहन शाह [फोटोफिचरसहित]
७अञ्जुली सहकारीमा भीम गायक
८पूर्ण भुसाल अध्यक्ष सहित पर्बत समाज यूएईमा सर्बसम्मत नेतृत्व चयन”
९पर्वतको निर्वाचन : अर्जुन–पदमको तेस्रो भिडन्त, तेस्रो शक्तिको उदयले अनिश्चित नतिजा
१०स्वास्थ मन्त्री गौतम द्वार प्रदेश अस्पताल पर्वतको अनुगमन तथा निरीक्षण
११म बेचिएको छु, मात्र तिमी हो…: भुमि सुबेदि
१२समाजसेवी श्रेष्ठद्वारा जन्मोत्सवको अवसरमा नारायण मा.वि.मा अक्षयकोष स्थापना
पर्वत । इलाका प्रहरी कार्यालय लुंखुका असई कृष्णप्रसाद पनेरुलाई कुटपिट गरेको आरोपमा चैत ११ गते पैञ्यु गाउँपालिका—७ का २१ वर्षीय रोशन तिवारी र २५ वर्षीय सुवास तिवारीलाई प्रहरीले गिरफ्तार गरेको छ ।
चैत ११ गते दिउँसो कार्यालय समयमा महाशिला गाउँपालिकाको कार्यालयमा प्रवेश गरि त्यहाँ कार्यरत कर्मचारीहरुलाई हातपात गर्न खोजेको र तत्काल इलाका प्रहरी कार्यालय लुंखुबाट पुगेको प्रहरी टोलीले युवाहरुलाई नियन्त्रणमा लिन खोज्दा उल्टै प्रहरीलाई कुटपिट गरेका थिए ।
पीडित पनेरुका अनुसार हतकडी लगाउने क्रममा आफुलाई कन्चटमा हानेर भागेको र तत्काल महाशिला गाउँपालिकामा कार्यरत कर्मचारीहरुको सहयोगमा गिरफ्तार गरिएको थियो । स्थानीय लुंखुदेउराली प्राथमिक स्वास्थ्य केन्द्रमा उपचाररत रहेका पनेरुलाई कन्चटमा गहिरो चोट लागेको र उपचारका क्रममा ४ वटा सुचर (टाँका) लगाइएको पीडित पक्षकाे भनाइ छ ।
आरोपित युवाहरुलाई जिल्ला प्रहरी कार्यालय पर्वतले चैत १२ गतेका दिन जिल्ला प्रशासन कार्यालय पर्वतबाट सार्वजनिक अपराध मुद्दामा ७ दिनको म्याद थप गरी कारवाही प्रक्रिया अघि बढाएको छ । आरोपित युवाहरुको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल पर्वतमा चैत १२ गते गरिएको प्रहरी कार्यालय मुद्दा शाखाका सबइन्स्पेक्टर मोहन खड्काले जानकारी दिनुभयो । (सन्तोष थापा) इन्सेक अनलाईन


१आमाहरु संसार मात्रै होईनन
२प्रधानमन्त्री कप २०८२ को पर्वत क्रिकेट जिल्ला छनोट माघ महिनामा हुने
३प्रदेश अस्पताल कुश्मामा १ दिने निःशुल्क मानसिक तथा नशा रोग स्वास्थ्य शिविर
४कुश्मास्थित नमुना आवासीय माविमा गणित विषयको शैक्षिक प्रदर्शनी सम्पन्न
५विन्ध्यवासिनी माविको ७९ औं बार्षिकोत्सव सम्पन्न, अध्यक्ष अवार्ड प्रधानाध्यापक आचार्यलाई

प्रतिक्रिया