
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
बैकुण्ठ गिरी, पर्वत । बिश्वभर कोरोना भाईरसले सताईरहेका बेला संचारकर्मी तथा लोकप्रिय गायक कृष्ण अखेली र गायिका सरस्वती लामिछानेको गित भिर्नी झोलामा बजारमा तहल्का मच्चाउँदै आजबाट करोड क्लवमा प्रबेश गरेको छ । कोरोनाको प्रभावलाई पनि आफ्नो पक्षमा पार्दै गितले करोड क्लबमा प्रबेश गरेको हो ।
तिर्सना म्युजिकको युटुब च्यानलबाट सार्वजनिक भएको गित भिर्नी झोलाले आम दर्शक श्रोताको मन जित्न सफल हुँदै करोड क्लवमा प्रबेश गरेको गायक अखेलीले सुचनाकेन्द्र डटकमलाई बताएका छन् । अखेली भन्छन् दर्शक श्रोताहरुको माया कै कारण आज गितले करोड क्लबमा आफुलाई उभ्याउन सफल भएको बताएका छन् । उनी भन्छन् लोक दोहोरी गितहरु कमै मात्रामा केरोड क्लवमा जान्छन् त्यसमा भिर्नी झोला पनि पुगेको दर्शक श्रोतालाई धेरै धेरै धन्यवाद ।।
लामो समयको प्रतिक्षा पनि बजारमा आएको गित भिर्नी झोलाले माया प्रेमको कुरालाई समेटेको छ ।। निकै मिठो लोक लयमा बजारमा आएको गितलाई शिब अखेलीले लेखेका हुन । पछिल्लो समय बजारमा सबैभन्दा बढी चर्चाको सिखरमा रहेका मोडल रक्षा श्रेष्ठ र सुनिल क्षेत्री रहेका छन् भने गितको भिडियो पनि सुनिल आफैले निर्देशन गरेका छन् । सुनिलको निर्देशनमा तषर भएका अन्य गितहरु जस्तै भिर्नी झोलाले पनि करोड क्लवमा आफ्नो नाम दर्ता गराएको छ ।
कोरस शैलीमा आएको गितमा गु्रप भोकल याम क्षेत्री, खेम सेन्चुरी सरिता थापा र बसन्त थापा मगरले दिएका छन् । पछिल्लो समय बजारमा आएका गितकोहरु तुलनामा निकै राम्रो भिडियो ग्राफी गितमा देख्न सकिन्छ । गितलाई सफलताको लागि सुचनाकेन्द्र डटकमको तर्फबाट शुभकामना ।।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया