
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
मानिस दुईवटा ठुला शक्तिकोबीचमा हुन्छ । पहिलो ब्रह्माण्डीय शक्ति, जसमा ग्रह राशि तथा नक्षत्र हरुको प्रभाव नित्य रुपमा परिरहेको हुन्छ भने अर्काे जमिनबाट आउने भू–चुम्बकीय तरङ्ग । यी दुईवटा शक्तिकोबीचमा रहेर मानिसले दैनिक संङ्घर्स गरिरहेका हुन्छन् । कसैलाई थोरै मिहेनत गरे पनि राम्रो परिणाम प्राप्त भईरहेको हुन्छ भने कसैले कडा परिश्रम गर्दा पनि सोचेअनुसार भईरहेको हुँदैन । यदि कर्म मात्रै गरेर सफल हुने हो भने काम गरेका जति सबैजना सुखी तथा आनन्द तरिकाले जीवन बिताउँथे । मानिस सुखी या दुखित् यसको परिणाम उसले गर्ने कर्ममा निर्भर रहन्छ ।
आफूले कस्तो कर्म गरिएको छ, त्यसको फल समयअनुसार भोग्दै जानु पर्दछ । कर्मफलदाता शनिशास्त्रमा शनिकाबारेमा लेखिएका थुप्रै ग्रन्थहरु छन्, जसमा शनिलाई न्यायाधीशका रुपमा व्याख्या गरिएको छ । शनिको रुप कालो छ, न्यायाधीशको उपाधिका कारणले कहिल्यै पनि शनिले मानिसलाई धोखा दिँदैन, यसर्थ न्यायालयमा कालो कोट र तराजु राखिएको हो, न्यायको लागि । शनिले राम्रो तथा नराम्रो कामको परिणाम तुरुन्तै दिने हुनाले मानिसले शनिकोबारेमा धेरै चासो राख्ने गरेको हो । नवग्रहरुमा हरेक ग्रहले के फल दिने भन्ने कुरा निर्धारित हुनाले शनिले न्याय सम्बन्धि जिम्मा पाएको हो । हरेक मानिसले कति दुख कस्ट भोग्नु पर्छ भन्ने शनिको दशाबाट निर्धारण हुन्छ । नवग्रहमध्ये सबैभन्दा ढिला हिड्ने ग्रहका रुपमा शनिलाई लिने गरिएको छ ।
शनि एउटा राशिबाट पुनः त्यही राशिमा धुमेर आउन करिव २९ वर्ष समय लगाउँदछ । सन् २०२० मा करिब २९ वर्षपछि शनि पुनः आफ्नो घर यानिकि मकर राशिमा आउँदै छ । शनिग्रहलाई दुईवटा घर प्राप्त भएको छ, जुन मकर र कुम्भ राशि हो । यहि २०७६ साल फागुन ४ (फेब्रुअरी १६ तारिख सन् २०२०) मा शनिको राशि परिवर्तन हुँदा यसले समग्र क्षेत्रमा प्रभाव पार्दछ । लामो समय पछि आफ्नो राशिमा प्रवेश गर्ने शनिले नीति र नियमलाई बलियो बनाउनेछ छ। देशमा पनि कानुनका लागि लडाइँ र बहस हुनेछन् ।
गुरु बृहस्पति भन्दा अगाडि रहनाले पनि केही परिवर्तनको संकेत न्याय क्षेत्रमा देखिएको हो । २९ वर्ष अघि पनि शनिले यही राशिमा गोचर गर्दा परिवर्तन भएकाले यसले पनि त्यही कुरा दोहोराउने संकेत देखिएको छ । फागुन ४ पछि शनिको आफ्नो राशिमा परिवर्तन हुँदा करिब अढाई बर्ष देखि चलिरहेको बृष र कन्या राशिलाई शनिको अढैया दशा समाप्त हुनेछ ।
लामो समयदेखि रोकिएका काम कारोबार सुचारु हुनेछन् । मुद्दा मामिलाका सम्पूर्ण कुराहरु सोचेअनुसार नै सफल हुने संकेत देखिएको छ ।यसै समयमा स्थान परिवर्तनको सम्भावना हुने हुँदा राशिअनुसार कता जाँदा ठिक हुन्छ, सल्लाह लिएर निर्णय गरेमा फलदायी हुनेछ । शनिले विदेशी कारोवार गर्ने मानिसलाई बिशेष लाभ दिलाउने छ ।
लामो समय विदेशमा बसेकाहरुलाई भने स्वदेशीमोहले देश फिर्ती गराउने छ। करिब ७ वर्ष ६ महिनासम्म शनिको साढेसाति दशा भोगेका वृश्चिक राशिहुनेहरुलाई पूर्णरूपमा छोड्नेछ । साढेसातीले छोडेपछि सम्पूर्ण कामकारोबारहरु सुचारु हुने छ। त्यस्तै शनिको अढैया दशाले मिथुन र तुला राशि हुनेहरुका लागि फागुन ४ बाट दशा सुरु हुने हँुदा सावधानी अपनाउनु पर्नेछ । लेनदेन बैनाबाट ग्रह निर्माण कार्यमा अवरोध हुनेछ । सावधान रहेर काम गर्नुपर्ने हुन्छ ।
धनु, मकर तथा कुम्भ राशि हुनेहरुको क्रमशः अन्त्य, मध्य र आद्धय साढेसाति दशा रहने हँुदा यस्तो अबस्थामा साबधान रहेर काम गर्ने हुन्छ । शनिको दशाले सबैलाई खराब गर्ने भने होइन । यदि अढैया तथा साढेसाति शनिको दशा भएका राशिहरुमा पनि शनिग्रह आफ्नो जम्मलग्न कुन्डलीमा स्वगृही, मित्रगृही, उच्च राशि र ३,६,११ स्थानमा शनि भएका हरुलाई भने शनिले राम्रो फल दिने छ । यस्ता व्यक्तिहरुका लागि शनिदेबले शुभ फल प्रदान गर्ने छन् ।
शनि खराब अबस्थामा रहेकाहरुलाई शनिको दशामा झुट्टा आरोप लाग्ने आलस्य तथा मानसिक चिन्ता बढ्ने, कामामा ढिलासुस्ती, चोटपटको योग, सन्चित धनको नाश गराउने जस्ता नकारात्मक फल साढेसाती तथा अढैया दशा भएकोबेला प्रभाब पर्ने छ । अनिष्ट फलबाट बच्नका लागि देबीको पुजा स्त्रीहरुको सम्मान शनिको दान पिपलमा जल चढाउने शनिस्तोस्त्रको पाठ गराउने या गर्न जस्ता उपाय अपनाएमा केही अशुभ फलकम हुने ज्योतिषी शास्त्रमा उल्लेख छ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया