
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
पर्वत । पर्वतको कुस्मामा लक डाउन अबज्ञा गर्ने होटल सञ्चालिकालाई प्रहरीले पक्राउ गरेको छ । कुस्मा नगरपालिका वडा नं ६ धनेश्वरचोकमा सञ्चालन हुँदै आएको नानु होटलकी सञ्चालिका नानु पुनलाई प्रहरीले पक्रेको हो ।
होटल खुल्ला राख्दै भीडभाड नगर्न अनुरोध गर्न पुगेको प्रहरी माथि अभद्र ब्यबहार गरेको र अपशब्द समेत बोलेर असहयोग गरेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रबक्ता प्रहरी निरीक्षक बिकास थापाले जानकारी दिनुभयो ।
पक्राउ परेकी नानुलाई अभद्र ब्यबहार मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट बुधबार म्याद थप गरि थुनामा राखिएको छ । होटल सञ्चालकलाई लक डाउन उलङ्गघन गरेको कसुरमा समेत प्रहरीले कारवाहीकोे तयारी गरेको छ ।
यसैगरी लड डाउनको अबज्ञा गर्ने सर्वसाधारण, सवारी साधनलाई समेत प्रहरीले कारबाही थालेपछि कुस्मामा बुधबार सवारी साधन र पैदल हिड्ने क्रममा कमी आएको छ । गाउँमा भने खसी काट्ने चौतारीमा बस्ने क्रम नरोकिएको भनेर स्थानियबासी आतंकित भएका छन ।
चैत्र महिना लागेपछि बिदेशबाट फर्केकाहरुमा कारोनाको संक्रमण हुन सक्ने भएपनि उनीहरु गाउँघरमा जताततै डुलेका कारण पनि स्थानियबासी त्रसित भएका छन । गाउँमा पनि भेला नगर्न, घरमै बस्न सबैलाई आग्रह गर्दै स्थानिय जनप्रतिनिधि र प्रहरीले गरेको अनुरोधलाई बेवास्ता गर्नेहरुलाई कारवाही गर्न सकिने पनि प्रहरीले बताएको छ ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया