
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
पर्वत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कुस्मा नगर कमिटी पर्वतको संयोजनमा कुस्माबजारका ५ स्थानमा हातधुने ब्यबस्थित स्थल सञ्चालनमा आएका छन । कुस्मामा बाहिरबाट आउने सर्वसाधरणलाई सजिलो होस भनेर मुख्यचोकहरुमा र बसबाट ओर्लनले स्थानमा हात धुने स्थल सञ्चालनमा आएका हुन ।
नेकपा कुस्मा नगरकमिटीले कुस्माको शिबालयचोक, लोकतान्त्रिकचोक, धनेश्वरचोक, मेलमिलापचोक र बड्गाउँमा हातधुने ठाउँ बनाएको छ । हातधुने स्थानमा साबुन, ह्याण्ड वासर र पानीको ब्यबस्थापन गरिएको छ । कोरोनाको संक्रमण फैलन नपाओस र बजारमा आउनेहरुले समेत सहज रुपमा हात धुने अबस्था सृजना गर्न यस्तो ब्यबस्था गरिएको नगरकमिटीका अध्यक्ष शंकर गिरीले जानकारी दिनुभयो ।
यसैबिच धनेश्वरचोकमा रहेको हातधुने स्थानको औपचारिक उद्घाटन गरि अभियानको शुरुवात गरिएको छ । प्रेस संगठन नेपालका पूर्ब केन्द्रिय बरिष्ठ उपाध्यक्ष तथा नेपाल पत्रकार महासंघ पर्वतका पुर्ब अध्यक्ष दुर्गाप्रसाद शर्माले उक्त स्थलमा हात धोएर औपचारिक शुरुवात गर्नुभएको हो । कार्यक्रममा नेकपा पर्वतका कार्यालय सदस्य भक्त कुवँर, नगरकमिटी अध्यक्ष शंकर गिरी, जिल्ला सदस्य बिजयराज सापकोटा लगायतले पार्टीका कमिटीहरु पनि संकटको बेला जनचेतना र राहतका काममा जुटनु आबश्यक भएको कुरामा जोड दिनुभयो ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया