News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मुख्य समाचार राजनीति

    सरकारकाे ऐतिहासिक कदम सोमबारबाट एक हप्ताका लागी दुबै देशका सिमा नाका बन्द गर्ने निर्णय

    काठमाडौं । आज बसेको मन्त्रीपरिषदको बैठकले सोमबारबाट एक हप्ताका लागी दुबै देशका सिमा नाका बन्द गर्ने सरकारको निर्णय गरेको छ ।

    स्रोतकाअनुसार भोलि विहान १० बजेबाट एक साताका लागि नाका बन्द गरिनेछ ।

    सरकारले भारत र चीनतर्फका सबै सीमा नाका एक साताका लागि बन्द गर्ने निर्णय गरेको छ ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया