News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मुख्य समाचार समाचार

    ‘आज राति १२ बजेपछि सैन्य हेलिकप्टरले आकाशबाट कोरोनाविरूद्ध औषधि छर्कने’ भन्ने हल्ला मात्र : नेपाली सेना

    ‘आज राति १२ बजेपछि सैन्य हेलिकप्टरले कोरोनाविरूद्ध औषधि आकाशबाट छर्कने’ भनी सामाजिक सञ्जालमा अ’फवा’ह फैलाइएको छ। तर नेपाली सेनाले ‘कोरोनाविरूद्ध सेनाले किटनाशक औषधि छर्किंदै’ भन्ने सामाजिक सञ्जालमा फैलाइएको हल्लामा सत्यता नरहेको जनाएको छ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले सो कुरामा कुनै सत्यता नभएको प्रष्ट पारेका हुन्। यस्ता हल्लाको पछि नलाग्न समेत सेनाले आग्रह गरेको छ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया