SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/१२/८ गते
    ३६५१ &#२३४६;&#२३३५;&#२३२५;

    एजेन्सी । जीवनसाथीको राम्रो–नराम्रो बानीले श्रीमान-श्रीमती दुबैलाई प्रभावित तुल्याएको हुन्छ। दुबैले एक अर्कालाई बुझ्नका लागि केही समय लाग्छ र पछि दुबैको बानी पनि पर्छ। यीमध्ये च् ए, क् बाट नाम सुरु भएका युवतीले आफ्ना श्रीमानलाई निकै खुसी पार्छन्।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    R बाट नाम सुरु भएका युवतीहरुः जुन महिलाको आरबाट नाम सुरु हुन्छ, उनीहरु मनका निकै राम्रा हुन्छन् । उनीहरुको मन निकै सफा हुन्छ । उनीहरु अरुलाई खुसी राख्ने पूरा कोसिस गर्छन् । उनीहरु आफ्नो पार्टनरलाई निकै माया गर्छन् र भगवानमा उनीहरुको अत्यधिक आस्था हुन्छ।

    P बाट नाम सुरु भएका युवतीहरुः उनीहरु आफ्ना श्रीमानसँग कुनै पनि कुरा लुकाउँदैनन्। यी युवतीहरु ठूलो सपना देख्नछन् र सफल नभएसम्म यसमा अडिग हुन्छन्। उनीहरुले जीवनमा पैसा र इज्जत दुबै पाउँछन्।

    S बाट नाम सुरु हुने महिलाः यो अक्षरबाट सुरु हुने नामकी महिला निकै सुन्दर हुन्छन् । उनीहरु जसलाई प्रेम गर्छन्, जिन्दगीभर उनीसँगको साथ निभाउँछन् । उनीहरुको यही कुराले अरुलाई आकर्षित गर्छ । तपाईंको पार्टनरको नाम पनि यो अक्षरबाट सुरु हुन्छ भने तपाईं निकै भाग्यमानी हुनुहुन्छ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    आठौँ पर्वत महोत्सवको तयारी तीब्र

    पर्वत । समग्र गण्डकी प्रदेशको आर्थिक विकास र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजित आठौ पर्वत...

    चितवन राष्ट्रिय निकुञ्जको सीमामा राप्ती खोलामा डुङ्गाबाट चरा अवलोकन कार्यक्रम सम्पन्न

    ​चितवन । चितवन राष्ट्रिय निकुञ्ज (CNP) को सिमाना भएर बग्ने राप्ती खोलामा बर्ड एजुकेसन सोसाइटी...

    मोदी गाउँपालिकाद्वारा आयोजित अध्यक्ष कप फलेबासले हात पार्यो

    पर्वत । मोदी गाउँ पालिकाद्वारा आयोजित पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा प्रथम अध्यक्ष कप...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं