
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
कपिलबस्तु ।
शिवराज नगरपालीकाको सहयोग र स्युराज मिडिया प्रा.लीको आयोजना कपिलवस्तुको चन्द्रौटामा संचालीत ५ दिने पत्रकारीता तथा उदघोषण तालीमको समापन भएको छ । चैत्र १ गतेवाट सुरु भएको तालीमको वुधवार समापन गरिएको हो । ६० जनाको सहभागीता रहेको तालीमको एक कार्यक्रमका विच समापन गर्दै नगर प्रमुख नेत्रराज अधिकारीले तालीममा शिसेका कुराहरु व्यवहारमा उर्तान सुभकामना व्यतm गर्नुभएको छ । नगरप्रमुख अधिकारीले आजको युग संचारको युग भएकाले तालीममा पश्चात संचारको क्षेत्रमा जोडिएर समाजमा सचेता फैलाउन सुझाउनुभएको छ ।
उहाले तालीम लिएका पशिक्षार्थी सचेत नागरिक भएको विश्वास गर्दै हाल विश्वमा महामारीको रुपमा फैलिएको कोभिड १९ अर्थात नोवेल कोराना भाईरसवाट वच्ने उपायको वारेमा गांउगांउ जनचेतना फैलाउन आवाहन समेत गर्नुभएको छ । प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले तालीमवाट उत्पादन भएको जनशतmीलाई संचारमाध्यममा काम गर्न सुझाव व्यतm गर्नुभएको छ ।
पौडेलले गांउघरमा हुने सामाजीक कार्यक्रममा उदघोषकको भुमिका देखि ठुला ठुला कार्यक्रम संचालन तर्फ अग्रसर हुन उहांले आग्रह समेत गर्नुभएको छ । कार्यक्रममा नेपाली काग्रेसका नगर सभापति मधुसुदन पोख्रेल , नेकपाका सचिव जगत पौडेल लगाएतले सुभकामना व्यतm गर्नुभएको थियो । पशिक्षार्थीको तर्फवाट प्रकास पाठक र पुर्णा थापाले आफुले सिसेका कुराहरु अवगत गराउनुभएको थियो । कार्यक्रम स्युराज मिडिया प्रालीका अध्यक्ष अर्जुन वेल्लवासेको अध्यक्षता , सदस्य दिपक केसीको स्वागत र पत्रकार माधव वेल्वासेको संचालन सम्पन्न भएको हो ।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया