News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मुख्य समाचार समाचार

    कास्की, पर्वत, बाग्लुङ अासपास भुकम्प गयो, सबैतिर ठुलो धक्का महसुस

    कास्की जिल्लाको अन्नपुर्ण गाउँपालिकाको लुम्ले केन्द्रबिन्दु भएर अाज राति ८.४५ बवे ५.० म्याग्निच्युटको भूकम्प गएको छ। भूकम्पको धक्का कास्की र पर्वत बाग्लुङ स्याङ्जामा पनि महसुस गरिएको छ।

    पर्वतको कुस्मामा धक्का पछि सबै सर्वसाधरण घर बाहिर छन । लुम्ले भूकम्पीय रेखामा परेको ओेत्र पनि हो।

    लाेक कल्याणकारी

    प्रतिक्रिया