News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मनोरञ्जन मुख्य समाचार समाचार

    बिबाह पछि सीता श्रेष्ठ एकाएक सुरेश गौतमसंग {भिडियोसहित}

    काठमाण्डौं । बहुचर्चित गायिका सीता श्रेष्ठले बिबाह पछि पहिलो गीत मायाले हासेर लिएर आएकि छिन l गायक सुरेश गौतम र एन्जिला खनालले उनलाइ स्वरमा साथ दिएका छन l

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    रमेश बिक्रम रत्नको लय शब्दमा रहेको गीतलाई प्रस्तोता राजेश बर्देवाले एरेन्ज गरेका छन काजिश श्रेष्ठ र आयुश्मा कार्कीको नृत्य रहेको गीतमा करण चैसिरको छायांकन , दिपक बिस्ट को सम्पादन र काजिश श्रेष्ठको निर्देशन तथा कोरियोग्राफी रहेको छl

    लाेक कल्याणकारी

    प्रतिक्रिया