
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
काठमाण्डौं । रास्ट्रीय लोक तथा दोहोरि गीत प्रतिस्ठान नेपाल केन्द्रिय कार्य समितिले स्थापनाको दिन अर्थात फागुन २९ गतेलाइ पर्व को रुपमा मनाएको छ l प्रतिस्ठानले आफ्नो भबनको सेरोफेरोमा बाताबरणिय सरसफाइ कार्यक्रम गरि लोक दोहोरि दिवस मनाएको हो l
कार्यक्रममा केन्द्र प्रतिस्ठानका पदाधिकारी सदस्यहरु सल्लाहकारहरु उपत्यका समन्वय समिति र मातहतका 9 वटै समितिका पदाधिकारी सदस्य तथा काठमाडौँ जिल्ला र तिन नम्बर प्रदेश का पदाधिकारी तथा सदस्य हरुको समेत उपस्थिति रहेको थियो l
प्रत्येक वर्ष फागुन २९ लाइ लोक दोहोरि प्रतिस्ठानले लोक दोहोरि दिवसका रुप मा बिबिध कार्यक्रम गरि निरन्तरता दिने र मनाउने केन्द्रका अध्यक्ष रमेश बिजी ले बताउनु भयो
यसै गरि स्थापना कै दिन लाइ देशका विभिन्न जिल्ला कार्यसमति तथा प्रदेश समिति ले आ-आफ्नै किसिम ले कार्यक्रमको आयोजना गरि लोक दोहोरि दिवस मनाएका छन् प्रतिस्ठान का अध्यक्ष हरु तथा अन्य पदाधिकारीको भनाइ सुन्नलाई तलको लिंक क्लिक गर्नुहोला
https://www.youtube.com/watch?v=Y4g0Y95JJm8&feature=youtu.be&fbclid=IwAR0Pi9wLAYcqug3s4SByVDtGvgxrG__OfxKaCJPgzNcV3updTFQvvfl863U


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया